खोटाङ सेवा समाज युकेले एम्बुलेन्सका लागि सहयोग रकम जुटाउँदै

२०७२ पुस १४ । खोटाङ सेवा समाज युकेले आफ्नो जिल्ला खोटाङलाई अबको १ वर्ष भित्र कम्तिमा ४ वटा एम्बुलेन्सहरु प्रदान गर्ने योजना र कार्यक्रम अधि बढाएको छ। यहि पवित्र योजना र कार्यक्रमलाई सफल पार्नको निम्ति सम्पूर्ण युकेबासीका साथै संसारभरिका खोटाङे तथा गैरखोटाङे दाजुभाई अनि दिदी बहिनीहरुसँग यथासक्य आर्थिक सहयोग गरिदिन समेत खोटाङ सेवा समाज युकेले अनुरोध गरेकाे छ।

खोटाङ युके एम्बुलेन्स प्रोजेक्टको लागि अहिलेसम्म बोलकबुल र नगद गरी रु ५३,३३,३८४।७८  जम्मा भएको जानकारी समाजले दिएको छ। खोटाङ सेवा समाज युकेले सहयोग दाताहरुको अमूल्य योगदानको उच्च कदर गर्दै हार्दिक धन्यबाद ज्ञापन समेत गरेकाे छ।

खोटाङ सेवा समाज युकेको अनुरोध
All contributors are kindly requested to use the following bank account for your pledge money transfer or payment towards the project. Please put your full name on reference to identify your full name as per your contribution list.

Please, inform
Mr Prasad Rai (Treasurer) (M-07533 430478, Email - prasadrai51@yahoo.co.uk) or
Mr Bhupjit Rai (Vice Chairman) (M-07715 948410, Email - bhupjitrai@gmail.com) accordingly.

In UK 
(Currency: Sterling Pound)
Khotang Society UK
HSBC
Sort Code: 40-21-15
Account Number: 01565761
IBAN:GB37MIDL40211501565761
BIC:MIDLGB2131M

In Nepal
(Currency: Nepalese Rupees)
Mr Bhupjit Rai
Standard Chartered Bank Nepal
Account Number: 18 0166448 01

प्रकाशित मिति: Tuesday, December 29, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।