२०७३ चैत ४। लोकसेवा आयोगले नायब सुब्बा वा सो सरह (एकिकृत) प्रथम चरण अन्तर्गत २०७३ फागुन २८ गतेको परीक्षामा साेधिएका प्रश्नहरुको समाधान देहाय बमाेजिम रहेको छ:
साभार: विभिन्न अनलाइन साइटहरु।
२०७३ मंसिर २९। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (अप्राविधिक) को विज्ञापन सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ मंसिर १५। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (अप्राविधिक) काठमाडौंको सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ मंसिर १२। लोकसेवा अायोगले राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार (अप्राविधिक) खोटाङको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (न्याय सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (परराष्ट्र सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ असोज १८। लोकसेवा अायोगले स्टाफ नर्स काठमाडौंको अन्तिम नतिजा (सिफारिस)सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ असोज १०। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (अप्राविधिक) दिपायलको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ भदौ २५। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा धनकुटाको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ भदौ ८। लोकसेवा अायोगले स्वास्थ्य सेवा पाचौं तह स्टाफ नर्स पद काठमाडौको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ साउन १९। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) खुला तथा समावेशी पदको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ साउन १। लोकसेवा अायोगले निजामती सेवा, सुरक्षा निकाय तथा अन्य सरकारी सेवाको परीक्षा सम्बन्धी २०७३–७४ को बार्षिक कार्य तालिका सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ बैशाख २६। लोकसेवा अायोगले राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव वा सो सरह (अप्राविधिक) खुला तथा समावेशी पदको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ बैशाख १६। लोकसेवा अायोगले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव वा सो सरह (अप्राविधिक) को सिफारिस सूची सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७२ चैत २४। लोकसेवा अायोगले राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार वा सो सरह (प्राविधिक) तथा स्वास्थ्य सेवा चौथो तहको विज्ञापन प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७२ चैत १३। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) काठमाडौको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७२ चैत ८। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) सुर्खेतको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७२ चैत ८। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) पोखराको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७२ चैत ८। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) धनकुटाको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: