त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता भएको साथै १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।
२०७१ साउन ५ गतेदेखि भदौ ४ गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फाराम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ । काठमाडौमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट दरखास्त फाराम लिन सकिनेछ । साथै दरखास्त फारम नेपाल प्रहरीको वेवसाइट www.nepalpolice.gov.np बाट पनि डाउनलोड गर्न सकिनेछ ।
सभ्यताकाे सुरुवातमा अाफ्नो सन्तान कर्मघरमा गएर पनि जीवनयापनकाे लागि सहज होस् भनी अर्थिक तथा भौतिक सहायता दिने चलनलाई नै दाइजो भनियो । पछि अाएर यसकाे मूल्य र मान्यतालाई पन्छाउदै यसमा विकृति थपिदै थपिदै अाज समाजकाे अभिषाप बन्न पुगेकाे छ दाइजो वा दहेज । अब हरेक व्यक्तिले धन सहितकाे श्रीमती होइन शिक्षा सहितकाे श्रीमती भित्राउने संकल्प गरौं । अाफूबाट समाज परिवर्तनकाे थालनी गरौं, त्यसपछिकाे समाज पक्कै पनि यस श्रव्यदृश्यमा देखिएकाे जस्तो कुनै पनि महिलाले अाफू र अाफ्ना सन्तान दाइजो नल्याएकाे या दाइजो कम ल्याएकाे निहुँमा हिंसाकाे शिकार बन्नु पर्ने छैन । हेर्नुहाेस् भिडियाे, जो रोइरहेकी छिन् उनी तपाई अाफू या अाफ्नो सन्तान हो भनी कल्पना गरेर एकाग्र बन्नुहाेस्, तपाईकाे मुटु छिया छिया बन्नेछ ।
आजकाे बदलिदो समाजमा समय अनुकुल हरेक समुदायकाे संस्कार, संस्कृति परिस्कृत गर्दै लान अावश्यक छ । कालान्तरसम्म धर्म, संस्कार र संस्कृति बचाइराख्नकाे लागि समयानुकुल यसकाे परिमार्जन अावश्यक छ । फेरि परिमार्जनकाे नाममा पश्चगामी परिमार्जन तिर लाग्नु विष पिए सरह हुन्छ । त्यसैले समय र परिस्थिति अनुरुप बदलिदो परिवेशमा संसारका सबैखाले संस्कार र संस्कृतिमा परिमार्जन अावश्यक छ ।
बीबीसी मिडिया एक्सनद्वारा तयार पारिएकाे कार्यक्रम साझा सवालका प्रस्तोता विद्या चापागाइकाे पहिलाे प्रस्तुति हेरौं ।
बीबीसी मिडिया एक्सनद्वारा तयार पारिएकाे कार्यक्रम साझा सवालका प्रस्तोता विद्या चापागाइकाे पहिलाे प्रस्तुति हेरौं ।
बेस्ट एक्टरकाे रुपमा 'राष्ट्रिय चलचित्र पुरस्कार २०७०' द्वारा सम्मानित विल्सन विक्रम राई र तक्मे बुढोकाे कमेडी गीत "पानी पानी" हेरेर मनोरञ्जन गरौं ।