२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (न्याय सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (परराष्ट्र सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
२०७३ असोज १८। लोकसेवा अायोगले स्टाफ नर्स काठमाडौंको अन्तिम नतिजा (सिफारिस)सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: