२०७३ चैत्र १७। अागामी बैशाख ३१ गते स्थानीय तहकाे निर्वाचन हुन गइरहेको छ । एउटै पन्नाको प्रयोगबाट ७ जना पदाधिकारीहरुलाई एकै पटक मत दिनु पर्ने भएकोले यसपटक मत संकेत गर्ने तरिका यस अघिका निर्वाचनहरु भन्दा केही फरक छ । यससँगै रहेको भिडियोबाट मत संकेत गर्ने सही तरिका सिक्न सिकनेछ ।
साभार स्रोत: निर्वाचन अायोग नेपाल।