महेन्द्रनगर, सहायक महिला विकास निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक
२०७२ मंसिर २३ । लोकसेवा अायोग महेन्द्रनगर, सहायक महिला विकास निरीक्षक (खुला र समावेशी) पदको लिखित परीक्षाको नतिजा २२ गते सार्वजनिक भएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि संलग्न फाइल हेर्नुहोस्:
प्रकाशित मिति:
Wednesday, December 09, 2015
आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।