photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
निजामती कर्मचारी समायोजन सूचीको जेष्ठता क्रममा तपाईँ कति नम्बरमा पर्नुभएको छ? यो लिङ्कबाट हेरी सुनिश्चित हुनुहोस्।

कर्मचारी समायोजन ऐन, २०७५ अन्तर्गत कर्मचारी समायोजनार्थ कर्मचारी जेष्ठतासम्बन्धी पछिल्लो विवरण



२०७३ चैत्र १७। अागामी बैशाख ३१ गते स्थानीय तहकाे निर्वाचन हुन गइरहेको छ । एउटै पन्नाको प्रयोगबाट ७ जना पदाधिकारीहरुलाई एकै पटक मत दिनु पर्ने भएकोले यसपटक मत संकेत गर्ने तरिका यस अघिका निर्वाचनहरु भन्दा केही फरक छ । यससँगै रहेको भिडियोबाट मत संकेत गर्ने सही तरिका सिक्न सिकनेछ ।






साभार स्रोत: निर्वाचन अायोग नेपाल।

२०७३ चैत ४। स‌घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हालै ४८१ गाउँ पालिकाहरुमा कार्यकारी अधिकृतहरु खटाएको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







साभार: अनलाइन खवर



२०७३ मंसिर २९। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (अप्राविधिक) को विज्ञापन सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 












२०७३ मंसिर १२। लोकसेवा अायोगले राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार (अप्राविधिक) खोटाङको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 











२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (न्याय सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (परराष्ट्र सेवा) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ असोज २१। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) को सिफारिसको एकमुष्ट योग्यताक्रम सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ असोज १८। लोकसेवा अायोगले स्टाफ नर्स काठमाडौंको अन्तिम नतिजा (सिफारिस)सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 











२०७३ असोज १०। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (अप्राविधिक) दिपायलको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 











२०७३ भदौ ३१। सामान्य प्रशासन मन्त्रालयले अन्तरमन्त्रालय सरुवा गरेको छ। सरुवाको विस्तृत विवरणका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ भदौ २५। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा धनकुटाको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









२०७३ भदौ ८। लोकसेवा अायोगले स्वास्थ्य सेवा पाचौं तह स्टाफ नर्स पद काठमाडौको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







२०७३ साउन १९। लोकसेवा अायोगले रा‍जपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) खुला तथा समावेशी पदको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







२०७३ साउन १। लोकसेवा अायोगले निजामती सेवा, सुरक्षा निकाय तथा अन्य सरकारी सेवाको परीक्षा सम्बन्धी २०७३–७४ को बार्षिक कार्य तालिका सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







२०७३ बैशाख २६। लोकसेवा अायोगले रा‍जपत्राङ्कित द्वितीय श्रेणी उपसचिव वा सो सरह (अप्राविधिक) खुला तथा समावेशी पदको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







२०७३ बैशाख १६। लोकसेवा अायोगले रा‍जपत्राङ्कित प्रथम श्रेणी सहसचिव वा सो सरह (अप्राविधिक) को सिफारिस सूची सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 







२०७३ बैशाख १६। पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।

मापदण्ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालयलगयतमा नियुक्ति पाएका कर्मचारी बखार्नस्त गर्न अख्तियारले निर्देशन दिएको समाचार छ ।

निदेशन दिनुअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी संलग्न विशेष बैठक बसेको थियो ।

कारबाहीको सिफारिसमा पर्नेमा सत्तरुढ एमाले, एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेता कार्यकर्ता बढी छन् ।

अख्तियारले ती कर्मचारी बर्खास्त गर्न निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलार्य पत्र पठाएको छ । (अनलाइन खबरबाट) 

२०७३ बैशाख ९। सामाजिक सञ्जाल, फेसबुकले अबदेखि म्यासेन्जरमा ग्रुप कल गर्ने नयाँ सुविधा थप गरेको छ ।

यो सुविधा अन्तर्गत एक पटकमा तपाइ बढिमा ५० जनासँग ग्रुप कल गर्न सक्नुहुन्छ । फेसबुकले यो ग्रुप कल सुविधा विश्वव्यापी रुपमा ल्याएको हो ।

यो फिचर आईओएस र एन्ड्रोइड डिभाइसका लागि उपलब्धछ, यदि तपाइ पनि यो फिचर प्रयोग गर्न चाहनुहुन्छ भने फेसबुक म्यासेन्जरलाइ अपडेट गर्नुपर्ने हुन्छ । (गोरखापत्र अनलाइनबाट)

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • प्रितीफन्टबाट युनिकोडमा रुपान्तर गर्नुहोस्
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • सम्पर्क ठेगाना दिदै सृजना पठाउन अनुरोध
  • (no title)
  • कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु
  • शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) एकमुष्ट योग्यताक्रम सिफारिस
अभिलेखालय
  • ▼  2025 (1)
    • ▼  December 2025 (1)
      •  
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |