ब्लड क्यान्सर पीडितको उपचारका लागि प्राप्त सहयोग रकम हस्तान्तरण गरिदै


उदयपुर, बेल्टारका ब्लड क्यान्सर पीडित नयन राईको उपचारका लागि हङ्कङबाट सहयोग रकम प्राप्त भएको छ । बिनोद पुमा राई, शिबराज राई, पेङ्ग किरात र बिमला राईबाट सङ्कलित रु ८० हजार रकम पीडितका परिवारलाई हस्तान्तरण गर्दै किरात पुमा राई तुप्खाबाङ्खाला उदयपुर बेल्टारका श्री इन्द्रजित पुमा राई ।




प्रकाशित मिति: Sunday, December 06, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।