सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई निलम्बन गर्न अख्तियारको सिफारिस

२०७२ पुष २। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
वन्तमाथि छानविन गर्दै अख्तियारले निलम्बिनका लागि सिफारिस गरेको अख्तियार स्रोतले बताएको छ । अख्तियारले उनीमाथि लागेको अभियोगबारे थप केही खुलाएको छैन । (अनलाइन खबरबाट)

प्रकाशित मिति: Thursday, December 17, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।