पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा फुड फेष्टिवल शुरु

विजय सन्तोषी, धनकुटा।  २०७२ पुस १६। पर्यटन प्रवद्धन गर्ने उदेश्यले आज देखी धनकुटाको भेडेटारमा भेडेटार होटल एशोसिएसनको आयोजनामा तिन दिने फुड फेष्टिवल शुरु भएको छ । उक्त भेडेटार फुड फेष्टिवलको उद्घाटन गर्दै भूमिसुधार तथा व्यवस्था मंत्री राम कुमार सुब्बाले पर्यटन प्रद्धवन गरी मुलुकलाई आर्थिक सम्वृद्धी बनाउनु पर्नेमा जोड दिनु भयो । भेडेटार फुड फेष्टिवलको उद्घाटन समारोहमा पूर्व वाणिज्य तथा आपूर्ति मंत्री सांसद सुनिल वहादुर...

पार्टीवादी मनोवृत्तिका कारण नेताका स्वार्थगत विदेश ढोगी प्रवृत्तिप्रति नेपाली चुप रहन्छन् र गुमाउछन् आफ्नै अस्तित्व

प्रशान्त झा।  २०७२ पुस १६।  प्रधानमन्त्री भएको लगभग साढे आठ महिनापछि मे ४, २००९ का दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिए । अघिल्लो दिन बिहान उनले प्रधान सेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाएका थिए । नागरिक सरकारले दिएको आदेश पालना नगरेको भन्दै प्रचण्डले कटवालसँग स्पष्टीकरण मागेपछि तीन हप्तासम्म विवाद चलेको थियो । सामान्य अवस्थामा तीन महिनामा कटवालको...

हेटौडा डार्करुम असिष्टेन्टको लिखित नतिजा सार्वजनिक

२०७२ पुस १६ । लोकसेवा अायोग हेटौडाले डार्करुम असिष्टेन्टको लिखित नतिजा सार्वजनिक गरेको छ । विस्तृत जानकारीका लागि संलग्न फाइल हेर्नुहोस्: ...

ल्याव असिष्टेन्ट हेटौडा लिखित नतिजा सार्वजनिक

२०७२ पुस १६ । लोकसेवा अायोग हेटौडाले ल्याव असिष्टेन्टको लिखित नतिजा सार्वजनिक गरेको छ । विस्तृत जानकारीका लागि संलग्न फाइल हेर्नुहोस्: ...

अहेव हेटौडाको लिखित नतिजा सार्वजनिक

२०७२ पुस १६ । लोकसेवा अायोग हेटौडाले अहेवको लिखित नतिजा सार्वजनिक गरेको छ । विस्तृत जानकारीका लागि संलग्न फाइल हेर्नुहोस्: ...

अनमी हेटौडाको लिखित नतिजा सार्वजनिक

२०७२ पुस १६ । लोकसेवा अायोग हेटौडाले अनमीको लिखित नतिजा सार्वजनिक गरेको छ । विस्तृत जानकारीका लागि संलग्न फाइल हेर्नुहोस्: ...

त्रिभुवन विश्वविद्यालय अनुत्तीर्ण हुँदै

प्रेमराज जोशी  २०७२ पुस १६। एउटा विश्वविद्यालयको दीक्षान्त समारोह त्यसको प्रभावशालिताको प्रतिबिम्ब हो। जुन दिन विद्यार्थीमा मुख्यतः दुई कुरा हाबी हुन्छ, व्यावसायिक भविष्यको बाटो लाग्न योग्य भएको महसुस एकातिर हुन्छ भने अर्कोतिर साथीसंगी र कलेज/विश्वविद्यालयबाट अलग्गिनुपर्ने भावुकता। के यो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को हकमा पनि लागु हुन्छ? त्रिविको ४१ औँ दीक्षान्त समारोहका दिन मेरो फेसबुक सर्कलमा एउटा बेग्लै चित्र देखिइरहेको थियो। दीक्षित हुने साथीहरूले...

आ.ज.को सवालमा संविधानका पश्चगामी धाराहरु

लाहुर्निप  (१) यो संविधान संसारकै सर्वोत्कृष्ट छ, छैन ?  नेपालको संविधानलाई सर्वोकृष्ट भनी सरकारमा रहेका पार्टीहरुले प्रचारप्रसार गरे तापनि विश्वका अन्य लोकतान्त्रिक देशका संविधानहरुमा लेखिएका आदिवासी जनजातिका तल उल्लिखित महत्वपूर्ण अधिकारहरु कुनै पनि स्वीकार गरिएको छैन : क) आत्मनिर्णयको अधिकार, स्वशासन/स्वायत्तता, स्वायत्त क्षेत्रमा कर (Tax) उठाउन पाउने अधिकार : सन् २००७ मा संविधानसभाले निर्माण गरेको बोलिभियाको संविधानमा आदिवासी जनजातिको आत्मनिर्णय गर्ने स्वतन्त्र अधिकार,...

किरातीहरुको आदिम थलो

भोगीराज चाम्लिङ  २०७२ पुस १६ । मौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल...

अहिलेका राष्ट्रपति ३० प्रतिशत नेपालीका मात्रै अभिभावक हुन्?

डेरराज गुरुङ ।  २०७२ पुस १५। सामान्यत: बाबुआमा नभएका बालबालिकालाई टुहुरो भनिन्छ । उनीहरु बेसहारा हुन्छन् ।सहाराकै विस्तार हो अभिभावक वा नेतृत्व । त्यसै अवधारणालाई विस्तार गरेर गाउँमा पनि मुखिया वा वार्ड अध्यक्ष चुनिन्छ । सबै स्तरमा त्यसरी नै जनताहरुको सुखदु:खमा साथ दिन अभिभावकको रुपमा प्रमुख चुनिन्छ । सिङ्गै देशको निम्ति राजतन्त्रमा राजारानी हुन्छन् वा गणतन्त्रमा राष्ट्रपति चुनिने गरिन्छ ।नेपालमा गणतन्त्र स्थापना भएको...