सांस्कृतिक उपकरण

ङासा रताक तेखा (रोक्ठोक): माछा मार्ने प्रयोजनका लागि यो रोकठोक बासबाट बनाइन्छ । बनाउने तरिका: बासलाई आवश्यकता अनुसार एक, दुई वा तीन आख्लाको लम्बाईमा काटेर ढुङ्ग्रो बनाउने । ढुङ्ग्रोको मुखलाई बराबरका साना साना कप्टेराका रुपमा चिर्ने र यसको टुप्पोकाे बासको गुदी ताछ्ने । ताछेको ४ अंगुल जतिको भागलाई चोयाले बुन्ने । पानी चुहाउन पिँधमा सानो प्वाल बनाउने । रोकठोक तयार भयो । अब खोलामा गएर दुवाली फर्काउँदा माछा हेलिने बाटोमा यो थाप्ने, पानी छेक्ने । अब माछा त रोकठोकभरि टन्नै ।

दल्लि खोक्खा : चिप्धान



प्रकाशित मिति: Thursday, September 03, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।