लोकसेवाद्वारा रा.प.अनं. प्रथम ना.सु. प्रशासनको नतिजा सार्वजनिक (धनकुटा)
२०७२ असोज १३ । २०७२ जेष्ठ २९ र ३० गते संचालित ना.सु. (प्रशासन सेवा) को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आफ्नो नाम समाविष्ट भयो कि भएन, हेर्नुहोस् । ...भोगाई जीवनको (कविता)

दक्षिण कोरियाका नेपाली राजदूत लेख्छन्, “अन्तरिम संविधानभन्दा किन पछाडि फर्केको ?”
२०७२ असोज १३ । नेपाल आमा अहिले आन्तरिक द्वन्द्व र बाहिरी हस्तक्षेपको चक्रव्यूहमा फसेको छ । द्वन्द्वका एक पक्ष जो ज्यादै अन्तर्यामी छ उसले अरुको इच्छा-चाहना बुझ्छ अरुको मनको कुरा सबै बुझ्छ र त्यहीअनुरुप लागु गर्छ, द्वन्द्वले आक्रान्त देशमा द्वन्द्व बढाउने काम गर्छ । सबैले त्यसमा स्यालको हुइया थप्छन् । तर १० वर्षे जनयुद्ध १२ बुँदे र ३० बुँदे सम्झौताले २०० वर्ष पुरानो...मदिरा इजाजत स्थगन गर्न संसदीय समितिको निर्देशन
२०७२ असोज १३ । औद्योगिक प्रवर्द्धन बोर्डले गत साता खुला गरेको मदिरा उद्योगको इजाजत स्थगन गर्न संसदीय समितिले निर्देशन दिएको छ । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको मंगलबारको बैठकले वर्तमान समयमा मदिरा उद्योग आवश्यक नरहेको निष्कर्ष निकाल्दै बोर्डको बैठक कार्यान्वयन नगरी स्थगन गर्न निर्देशन दिएको हो । मदिरा उद्योगबारे अध्ययन गरी अर्को निर्देशन नदिएसम्म कार्यान्वयन नगर्न/नगराउन उद्योग मन्त्रालयलाई दिर्नेश...नेपालले बंगलादेशबाट हवाई इन्धन ल्याउने

'माटाेकाे मुन्धुम' लाेकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचर)

वैदेशिक रोजगारी तालिम प्रदायकलाई विभागमा आउन उर्दी
२०७२ असोज १२ । वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि प्रदान गरिने सीपमूलक तालिममा ठगी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । कतिपय तालिममा दिइएका प्रमाणपत्रहरु नक्कली भएको भन्दै तालिम दिने संस्थाहरुलाई कार्यालयमा उपस्थित हुन विभागले उर्दी जारी गरेको छ । वैदेशिक रोजगारमा जान चाहने कामदारहरुले श्रम स्वीकृति लिने शिलशिलामा पेश गर्नुपर्ने अनुभव, सीप वा दक्षता सम्बन्धी कागजातहरु नक्कली बनाइ श्रम स्वीकृतिका लागि पेश...धूमपान गर्नेलाई हृदयघात बढी

लोकसेवा आयोगले लिने परीक्षा नरोकिने, कर्मचारीलाई प्रान्तमा पठाउने मोडालिटी बन्न सकेन

सरकार संविधान संशोधनको तयारीमा
२०७२ असोज ११ । सरकारले तराई–मधेसका मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी थालेको छ । असोज १५ देखि सुरु हुने संसद्को हिउँसो अधिवेशनमा संविधान संशोधन प्रस्ताव ल्याउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले बताए । उनका अनुसार अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार नै निर्वाचन क्षेत्र बीच निर्धारण र राज्यका अंगहरुमा समानुपातिक समावेशी सिद्दान्तबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेटेर संविधान संशोधनको तयारी...विभिन्न पाँच जलविद्युत आयोजनाको लाइसेन्स खारेज

“मसँग क्यान्सरको उपचार गर्ने पैसा छैन, मलाई बचाउनुहोस्” : शसिका राई

एनला पिमादाेत् सिम्माे (गजल, पुमा भाषामा)

२०४५ सालको नाकाबन्दीमा नेपालले यसरी तेल आयात गर्थ्यो
२०७२ असोज १० । २०४५ तिर नेपाल आयल निगमले ग्लोबल टेन्डरमार्फत तेस्रो मुलुकबाट डिजेल र मट्टीतेल खरिद गरी भारतीय आयल कर्पोरेसन (आइओसी)लाई बेच्ने गर्दथ्यो । जुन देशबाट सस्तो मूल्य पेस हुन्थ्यो, त्यही देशबाट डिजेल र मट्टीतेल खरिद गरी आइओसीलाई बिक्री गर्दा निगमले नाफासमेत कमाउने गरेको थियो । र, आइओसीबाट पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन, ग्यास, लुब्रिकेन्ट, जुट मिलमा खपत हुने आयल, फर्निस आयल,...शिक्षक पदपूर्तिमा 'हाम्रो मान्छे'
२०७२ असोज १० । खोटाङको कृष्ण उच्चमावि टेम्मामा अनुदान कोटामा अंग्रेजी र नेपाली विषयको शिक्षक आवश्यक भन्ने सूचना पाएपछि आवेदन दिन आएका आवेदकलाई स्थानीय युवाबाट कुटिएका छन् । विद्यालयले भदौ २९ देखि असोज ६ सम्म आवेदन दिन पाउने गरी आवेदन खुलाएपछि आवेदन दिन विद्यालय पुगेकामध्ये कल्याण बस्नेतले कुटाइ खाएका हुन् । ‘तुरुन्त आवेदन फिर्ता लैजा । हामी हाम्रो मान्छेलाई शिक्षक बनाउने अभियानमा छौं,...पाँच प्रतिवद्धता सहित बाबुराम भट्टराईद्वारा एमाओवादी परित्यागको घोषणा (भिडियो सहित)

म्यारिज ब्युरोको नामबाट मानव तस्करीको धन्दा

एघारौं बान्तावा राष्ट्रिय कविता प्रतियोगिता दमकमा हुने

ओली र भारतीय राजदूतबीच बालकोटमा गोप्य वार्ता
२०७२ असोज ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रायवीच बालकोटस्थित ओली निवासमा शुक्रबार गोप्य वार्ता भएको छ । एक घण्टाभन्दा लामो समय भएको दुईजनाको गोप्य भेटमा भएको कुराकानी बाहिर आएको छैन । भेटमा ओलीले भारतले सीमानामा नाकाबन्दी गरेकोबारे राजदूतसँग चासो राखेको बालकोट स्रोतले बताएको छ । जवाफमा भारतीय राजदूत रायले यसबारे आजै विदेश मन्त्रालयको भनाइ सार्बजनिक भैसकेको...किसानलाई प्रांगारिक मल अनुदानमा
२०७२ असोज ७ । सरकारले यस वर्षदेखि सबैै जिल्लाका किसानलाई प्रांगारिक मलमा पनि अनुदान दिने भएको छ । यसअघि सरकारले रासायनिक मलमा मात्र अनुदान दिँदै आएको थियो । गतवर्षको अनुदान भूकम्प प्रभावित जिल्लाका किसानलाई मात्र प्रदान गरिएको थियो । यस वर्षदेखि भने सबै जिल्लाका कृषि विकास कार्यालयलाई प्रांगारिक मलमा अनुदान दिने व्यवस्था गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले अनलाइनखबरलाई बताए । ‘भूकम्प...छ महिनादेखि तलब नपाएपछि ६ नेपालीले दूतावासको शरण लिए
२०७२ असोज ७ । क्वालालम्पुर । मलेसियामा लगातार ६ महिनादेखि तलव नपाएका ६ जना नेपाली श्रमिकहरु दूतावासको शरणमा आईपुगेका छन् । डेड बर्ष अगाडि रोजगारीको शिलशिलामा मलेसिया आएर वेगन कन्ट्रक्सन कम्पनीमा कार्यरत उनीहरुले पछिल्लाे ६ महिनादेखि तलव नपाएकाे गुनासो गरेका छन् । तलब नपाउनेहरुमा ओखलढुङगाका वीरसिंह तामाङ, हस्तबहादुर तामाङ, खोटाङका कुमार खड्का, गोबिन्द आचार्य, ईन्द्रबहादुर भुजेल र धनकुटाका ताराबहादुर बुढाथोकी रहेका छन् ।...विवादित् बायोमेट्रिक प्रणालीबारे छलफल गर्न अदालतले बोलायो
२०७२ असोज ६ । विवादास्पद बायोमेट्रिक प्रणालीबारे छलफल गर्न पाटन पुनरावेदन अदालतले यसका पक्षधर र विपक्षी दुवैलाई बुधबार उपस्थित हुन परमादेश दिएको छ। श्रम तथा रोजगार मन्त्रालयमा मंगलबार दर्ता भएपछि अदालतले परमादेश जारी गरेको हो। ‘भोलि पेसी तोकिएको छ,’ श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश कोइरालाले भने, ‘त्यसका लागि तयारी भइरहेको छ।’ अदालतले नेपाल मेडिकल व्यवसायी संघको रिट निवेदनका आधारमा गत...गरिब घरपरिवारलाई यसैवर्ष स्मार्ट कार्ड वितरण गर्ने

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित हुने संकेत

२०७२ असोज ३ गते जारी नेपालको संविधान २०७२ यस्तो छ
संघिय लोकतान्त्रिक नेपालको संविधान सम्माननीय राष्ट्रपति श्री रामवरण यादवद्वारा २०७२ साल असोज ३ गते साँझ सार्वनिक गरिएको छ । ३९ भाग १०८ धारा र ९ अनुसूचीमा समेटिएको 'नेपालको संविधान २०७२' को पूर्ण अंश यस्तो छ : ...नेपाल राष्ट्र बैंकले १ सय र २ हजारको सिक्का जारी गर्ने

सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)

स्वस्थ जीवनको लागि स्वच्छ वातावरण

कतारमा दुई नेपाली ओछ्यानमै मृत फेला
२०७२ असोज ४ । पाँच महिनाअघि मात्रै बैदेशिक रोजगारीका लागि कतार पुगेका दुई नेपाली ओछ्यानमै मृतक अवस्थामा भेटिएका छन् । कतारस्थित् गल्फारअल मिस्नाद कम्पनीमा कार्यरत मोरङका २७ वर्से जरिया चौधरीको पनि सोही दिन सुतेकै ठाउँमा मृतक भेटिएका छन् । डेढ महिना अघि मात्रै कतार पुगेका चौधरी हेल्परको रुपमा काम गर्दै आएका थिए । मृतक चौधरीको घरमा एक नाबालक छोरी र श्रीमती सहित् बृद्व...सन्तान जन्माउने योजनामा हुनुहुन्छ ? यी स्वास्थ्य परीक्षण अवश्य गराउनुहोस्
