मधेस आन्दोलन

२०७२ पुस २०। मधेस आन्दोलनका क्रममा विद्यार्थीलाई समेत मारिएको भन्दै सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनमा विद्यार्थी मार्न पाइँदैन, मधेसका माग पुरा गर जस्ता नाराहरु लगाइएको थियो । जुलुसका केही झलकहरु:



 तस्वीर: तुलसीप्रसाद पराजुली 

प्रकाशित मिति: Monday, January 04, 2016

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।