कार्यक्रम स्थगित गरिएको बारे प्रेस विज्ञप्ति

२०७२ मंसिर १२।


प्रेस विज्ञप्ति
मिति : २०७२।०८।१२

विषय : कार्यक्रम स्थगित गरिएको बारे ।

आगामी मङ्‌सिर २४ गते झापाको दमकमा हुने भनिएको 'बुङ्वाखाको ११ औं वार्षिकोत्सव तथा एघारौं बान्तावा राष्ट्रिय कविता प्रतियोगिता' अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ । भारतले गरेको अघोषित नाकाबन्दीको कारण देशमा उत्पन्न असहज परिस्थिति र सुलभ यातायातको अभावले यो निर्णय गर्न वाध्य भएका हौं । यसबाट पर्न गएको असुविधाप्रति सम्पूर्ण महानुभावमा क्षमायाचना व्यक्त गर्दछौं ।
                               आलाङने ।


पदम राई
(बुङ्वाखा- सम्पादक/कार्यक्रम संयोजक)
मो. ९८४१२६०३५०



प्रकाशित मिति: Saturday, November 28, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।