आधुनिक कृषि प्रणाली : खेतबारीमा अौषधि छर्ने हेलिकप्टर (भिडियो)

नेपालले गाडी समेत कुदाउन नसकेको गाउँबस्तीमा हामी यो प्रविधि कहिले भित्राउन सक्छौं ? नेपालको सन्दर्भमा देश नेताले बनाउने होइन जनताले हो । नेपालका धेरैजसो नेताले देश देख्दैन, केवल आफ्नो घर मात्र देख्छ । त्यसैले आउनुस् यी र यस्तै नयाँ प्रविधिहरु नेपाली कृषकहरुले चाडै भित्राउनु पर्दछ । यस दृश्यमा रिमोट कन्ट्रोलको प्रयोग गरी खेतबारीमा अौषधि छिटाइन्छ ।



कृषि हेलिकप्टर




प्रकाशित मिति: Friday, October 09, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।