बृहत खुला कविता वाचन प्रतियोगिता

२०७२ असोज १४ । यस बौद्धिक समाज नेपालटारले यसै सुन्दर नगरी नेपालटारमा विभिन्न पर्वको अवसर पारेर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको जानकारी सबैमा अवगत नै छ । यसर्थ विगत वर्षहरुमा झैँ यस पटक पनि यी महान पर्वहरुमा सबैलाई कुनै न कुनै माध्यामबाट भएपनि रमाइलो होस्भन्ने उद्देश्यले “बृहत् खुल्ला कविता बाचन प्रतियोगिता” को आयोजना गरिएको जानकारी गराउन चाहन्छौं । साथै उक्त कार्यक्रममा प्रतियोगी÷दर्शक को रुपमा सहभागी भई कार्यक्रमको सोभा बढाइदिनहुन हार्दिक निवेदन गर्दछौं ।


प्रकाशित मिति: Thursday, October 01, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।