नौ वटा पहाडी जिल्लामा सीडीओको स्तराेन्नति गरी सहसचिव कायम

२०७२ मंसिर १४ । गृह मन्त्रालयअन्तर्गतका कार्यालयमा सरकारले ६ सय ९९ वटा दरबन्दी थप गरेको छ । नयाँ कार्यालय स्थापना र केही कार्यालयको स्तरोन्तिका लागि दरबन्दी थप गरिएको हो । नौ सहसचिव, ११ उपसचिव, एकसय २२ शाखा अधिकृत, ६ मेडिकल अधिकृत, एक रेडियोलोजिस्टको दरबन्दी थपिएको छ । ११ वटा कार्यालयमा उपसचिवको दरबन्दी कटौती भएको छ । नौवटा पहाडी जिल्लामा सिडिओको दरबन्दी स्तरोन्नति गरी...

१० वर्षे जनयूद्धबाट आदीवासी जनजातिका प्राप्त उपलब्धिहरु

ज्ञान किराती आदरणिय परिवर्तन प्रेमी दाजुभाई तथा दिदी बहिनीहरुमा सर्वप्रथम यहाँहरुलाई किराती सेवा तथा अभिवादन विशेषत यहाँहरुलाई अवगत भएकै कुरा हो तर पनि पुनः अवगत गराउन चाहान्छु। एकिकृत माओवादीको १० बर्षे जनयुद्ध पछि एमाओवादी द्वारा प्राप्त उपलब्धी द्वारा दश बर्ष अगाडि माओवादी ले बर्गीय जातिय क्षेत्रिय महिला, उत्पीडित तथा पिछाडिएका जातिहरुको निम्ति २०५२ साल बाट २०६२ साल सम्म १० बर्षे जनयुद्ध लड्यो त्यस...

सुन्धाराबाट चाइनिज पेस्तोल सहित भगौडा प्रहरी समातिए

२०७२ मंसिर १३ । एसएलआरसहित भागेका नेपाल प्रहरीका भगौडा जवान शनिबार विहान पक्राउ परेका छन् । रौतहटका छोटेलाल ठाकुरलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सुन्धारामा रहेको लुम्बिनी पाहुना घरबाट पक्राउ गरेको हो । ठाकुर लुटपाट, फिरौती संकलन लगायतका काममा संलग्न थिए । उनी लुम्बिनी पाहुना घरमा रहेको खबर पाएपछि गएको प्रहरी टोलीलाई देख्नासाथ ठाकुरले सिरानीमुनि रहेको पेस्तोल निकाल्न लागेपछि प्रहरीले फायर खोलेको थियो...

कर्मचारी आवश्यकता

२०७२ मंसिर १३ । सम्पूर्ण किरात राईहरूको एकमात्र साझा, स्वतन्त्र एवम् गौरवशाली संस्था किरात राई यायोक्खा केन्द्रीय कार्यालयले कर्मचारीको आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेकाे छ । कार्यालय संचालनका लागि दक्ष र अनुभवी एक जना अधिकृत स्तरका कर्मचारीको लागि अावेदन अाह्वान गरेको हाे । यायोक्खाद्वारा ईच्छुक नेपाली नागरिकबाट आफ्नो वायोडाटा कार्यालयमा वुझाउन सूचना जारी गरिएको हो ।  अन्य शर्तहरु निम्नानुसार रहेका छन्— तह: अधिकृत...

भूकम्पपीडितले घर बनाउन २ लाख अनुदान पाउने : पैसा बोकेर शहर पस्न नपाउने

२०७२ मंसिर १२ । विनाशकारी भूकम्पले धक्का दिएको ठीक ८ महिना पुगेको छ । भूकम्प पीडितहरुले अब आफ्नो घर बनाउन तत्कालै ५० हजार रुपैयाँ पाउने आश्वासन सरकारले दिएको छ । भूकम्प पीडितलाई घर बनाउने कामको शुरुवातका लागि तत्काल ५० हजार रुपैयाँ बैंक खाताबिनै दिइने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले करीव २४ अर्ब रुपैयाँ स्थानीय विकास मन्त्रालयमार्फत पठाउने अर्थमन्त्री बिष्णु पौडेलले बताए...

कार्यक्रम स्थगित गरिएको बारे प्रेस विज्ञप्ति

२०७२ मंसिर १२। प्रेस विज्ञप्ति मिति : २०७२।०८।१२ विषय : कार्यक्रम स्थगित गरिएको बारे । आगामी मङ्‌सिर २४ गते झापाको दमकमा हुने भनिएको 'बुङ्वाखाको ११ औं वार्षिकोत्सव तथा एघारौं बान्तावा राष्ट्रिय कविता प्रतियोगिता' अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ । भारतले गरेको अघोषित नाकाबन्दीको कारण देशमा उत्पन्न असहज परिस्थिति र सुलभ यातायातको अभावले यो निर्णय गर्न वाध्य भएका हौं । यसबाट...

लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक

२०७२ मंसिर ११ । लोकसेवा अायोगले राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत (खुला र समावेशी) पदको एकमुष्ट योग्यताक्रम सहित सिफारिसको नामावली सार्वजनिक गरेको छ । विस्तृत जानकारी हेर्नुहोस्: ...

रसुवा नाका देशकै लाइफलाइन बन्न सक्ने

२०७२ मङ्शिर ११ । 'काठमाडौंमा हल्ला गरेजस्तो रहेनछ। अलिकति मात्र सुधार गर्न सकियो भने यो सडक देशकै लाइफलाइन बन्न सक्छ,' रसुवाको राम्चे सडकको पहिरोमा उभिँदै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने। भारतको अघोषित नाकाबन्दीपछि वैकल्पिक नाकाका रूपमा हेरिएको केरुङ नाका र त्यससँग जोडिने पासाङ ल्हामु राजमार्गको स्थलगत अवलोकन गर्न गएका विकास समितिका सभापति अधिकारीले हौसिँदै सञ्चारकर्मीसँग भने, 'स्थलगत अध्ययनपछि यो सडकले आशा...

लोकसेवा दिपायल अनमीको लिखित नतिजा सार्वजनिक

२०७२ मंसिर ११ । लोकसेवा अायोग दिपायलको स्वास्थ्य सेवा अनमी (ANM) पदको लिखित परीक्षाको नतिजा मंसिर १० गते सार्वजनिक भएको छ । विस्तृत जानकारी हेर्नुहोस्: ...

लोकसेवा अायोग सुर्खेत खरिदारको लिखित नतिजा

२०७२ मंसिर ११ । लोकसेवा अायोग सुर्खेतको राजपत्र अनंकित द्वितीय श्रेणी, खररदार वा सो सरह (खुला र समावेशी) पदको लिखित परीक्षाको नतिजा १० गते सार्वजनिक गरेको छ । विस्तृत जानकारी हेर्नुहोस्: ...

‪इन्स्पेक्टर‬ राईको निशाना गुण्डागर्दी, दुर्व्यसनी र तस्करीमाथि

२०७२ मंसिर १० । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार राईले उर्लाबारीलाई लागू औषध दुर्व्यसन विरुद्ध अभियान सञ्चालन गर्ने बताउनुभएको छ । मंगलबार कार्यालय परिसरमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीमा एक महिना अघि आउनुभएका प्रहरी निरीक्षक राइले आफूले गरेको कार्यहरुको बारेमा समेत जानकारी गराउनुभएको छ ।  कार्यलयमा प्रमुख भएर आएको दिन फरार अपराधि...

ग्यास प्रहरी र गुन्डाले कब्जा गर्छन्

२०७२ मंसिर १० । भक्तपुर, कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर (भरि) ग्यास आइपुग्यो। ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण ‘अब ग्यास पाइने भो’ भन्दै दंग भए। तर, लगत्तै एउटा हुल आयो। त्यो हुलमा ‘स्थानीय गुन्डा’ र प्रहरी थिए। उनीहरूले ‘हाम्रो भाग’ भन्दै आ–आफ्नो गाडीमा ग्यास सिलिन्डर लोड गरे र फर्किए। सर्वसाधारण हेरेको हेर्याै भए। ‘एक सिलिन्डर ग्यास पाउने आसमा...

मधेसमा विशेष सुरक्षा योजना लागू, राजमार्ग अवरुद्ध गरे बल प्रयोग हुने

२०७२ मंसिर ९ । सरकारले तराई मधेसमा भइरहेको आन्दोलनलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । अब राजर्मागहरुमा कुनै अवरोध गर्न नदिइने गृह मन्त्रालयले जनाएको छ । राजमार्गहरु सुचारु गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नयाँ एकीकृत सुरक्षा योजना लागू गरिएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अनलाइनखबरलाई बताए । उनले भने, नेपाली सेना होइन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली...

भलवारी डिपोद्वारा शंकास्पद रुपमा तेल वितरण

२०७२ मंसिर ८ । काठमाडौंको एक पम्पलाई १२ हजार लिटर डिजेल दिएको पाइएपछि नेपाल आयल निगमको भलवारी डिपो र त्यहाँका प्रमुख अनुसन्धानको घेरामा परेका छन् । बाणिज्य तथा आपूर्ति मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन थालेको छ । तर, भलवारी डिपोले काठमाडौंका पेट्रोल पम्पलाई पटक-पटक शंकास्पद रुपमा तेल दिएको भेटिएको छ ।भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि नेपाल आगल निगमले काठडमाडौंका...

मधेसमा समानान्तर सरकारको तयारी हुँदै –गुप्तचर विभाग

गृहमन्त्रीको आदेश- जसरी पनि राजमार्ग सुचारु हुनुपर्छ  २०७२ मंसिर ७ । मधेसमा जारी आन्दोलनबारे अध्ययन गर्न सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवराज भट्टको नेतृत्वमा बनेको समितिले रिपोर्ट तयार पारेको छ । गृहमन्त्रीलाई बुझाइएको रिपोर्टमा मधेसी मोर्चाका नेताहरुले तराईको सशस्त्र समूहसित साँठगाँठ गरिरहेको र सिके राउतसँग मिलेर मधेस रक्षा दल गठन गर्ने तयारी भइरहेको दाबी गरिएको छ । ‘मधेसमा रहेका भूमिगत सशस्त्र...

लोकसेवा अायोग धनकुटाको महिला विकास निरीक्षक पदको लिखित नतिजा सार्वजनिक

२०७२ मंसिर ७ । लोकसेवा अायोग धनकुटाको  राजपत्र अनंकित प्रथम श्रेणी, महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजा २०७२ मंसिर ७ गते सार्वजनिक भएको छ । विस्तृत जानकारी निम्न बमोजिम रहेको छ: ...

लोकसेवा अायोग काठमाडौंको महिला विकास निरीक्षक पदको लिखित नतिजा सार्वजनिक

२०७२ मंसिर ७ । लोकसेवा अायोग काठमाडौंको  राजपत्र अनंकित प्रथम श्रेणी, महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजा २०७२ मंसिर ७ गते सार्वजनिक भएको छ । विस्तृत जानकारी निम्न बमोजिम रहेको छ: ...

लोकसेवा सुर्खेतको महिला विकास निरीक्षक पदको लिखित नतिजा सार्वजनिक

२०७२ मंसिर ७ । लोकसेवा अायोग सुर्खेतको  राजपत्र अनंकित प्रथम श्रेणी, महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजा २०७२ मंसिर ७ गते सार्वजनिक भएको छ । विस्तृत जानकारी निम्न बमोजिम रहेको छ: ...

युनिक फर्मासिटिकल प्रालिमा अख्तियारले छापा मारी कम्पनी सिल गर्‍यो

२०७२ मंसिर ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित एक औषधि कम्पनीमा छापा मारेको छ । आयोगले आईतबार साँझ बाराको गढीमाई नगरपालिका नितनपुरस्थित युनिक फर्मासिटिकल प्रालिमा छापामारी सिलबन्दी गरेको छ । उद्योगले उत्पादित औषधि लुकाएको र औषधिका बारेमा अन्य थुप्रै जनगुनासो आएपछि आयोग र क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाको टोलीले उद्योगमा छापा मारेको हो । आयोगका सहप्रवक्ता खगेन्द्र प्रसाद रिजालका अनुसार अख्तियारको केन्द्रीय कार्यालयमा...

आयल निगमका डिपोहरु वाणिज्य मन्त्रालयले निगरानीमा राख्ने

२०७२ मंसिर ७ । पेट्रोलियम पदार्थको वितरण प्रणाली सुधार्न र अनियमितता नियन्त्रण गर्न वाणिज्य मन्त्रालयले आयल निगमको कार्यालयमै निगरानी राख्ने भएको छ । आयल निगमको केन्द्रीय कार्यालयदेखि क्षेत्रीय डिपोहरुसम्म आधिकारिकरुपमै अनुगमन र निगरानी गर्न तयार भएको वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले अनलाइखबरलाई जानकारी दिए । इन्धनको चरम संकटमा पनि पेट्रोलियम पदार्थको अनियमिततामा आयल निगमका अधिकारीहरु नै संलग्न भएको पाइएपछि मन्त्रालयले यस्तो तयारी गरेको...

सङ्घीय गठबन्धनले अब राजधानी र राजमार्ग केन्द्रीत आन्दोलन चर्काउने

२०७२ मंसिर ६ । पहिचान पक्षधर पार्टीहरुको सङ्घीय गठबन्धनको बैठकले नयाँ संघर्षको कार्यक्रमहरु सार्वजनिक गरेको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बिजुलीबजारमा सम्पन्न बैठकले २० दिने आन्दोलनका कार्यक्रमहरु तय गरेको हो । हिजोको बैठकले तराई/मधेश, राजधानी र पूर्वपश्चिम राजमार्ग केन्द्रीत गरी देशब्यापी रुपमा संयुक्त जन आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ । गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेशी, आदिवासी जनजाति,...

जानुका राईको गीति एल्बम ‘थिबिया’ सार्वजनिक

२०७२ मंसिर ६ । गायिका जानुका राईको पहिलो गीति एलबम तथा भिडियो ‘थिबिया’ सार्वजनिक भएको छ । सभामुख ओनसरी घर्ती मगरले शनिबार राजधानीमा  सुम्निमा कल्चर एकेडेमीद्वारा आयोजित समारोहमा सार्वजनिक गरेकी हुन् । एलबममा किराती मिथक तथा मुन्धुम कथामा आधारित चारवटा गीत रहेका छन् ।  ‘ए थिबिया,’ ‘ओ तोरेम्पा’, ‘हेच्छाकुप्पा’ र ‘तान धागो तुनेर’ बोलका गीत रहेका छन् । कपिल राईद्वारा निर्माण गरिएको उक्त...

प्रहरीको गोलीले २ को मृत्यु १७ घाइते

२०७२ मंसिर ६ । राजमार्ग अवरुद्ध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । मधेसी मोर्चासहित विभिन्न संगठनको आह्वानमा सयौं प्रदर्शनकारीले भारदह, रुपनी लगायतका स्थानमा पूर्व पशिचम राजमार्ग अवरुद्ध पारेका थिए । राति अबेरसम्म पनि अवरोध कायमै राखेपछि प्रहरीले बल प्रयोग गरेर हटाउन खोज्दा हिंसात्मक घटना भएको छ...

खुशिरामको यादमा समर्पण

२०७२ मंसिर ५ । विदेश गएर कमाएको पैसाले आफ्नी दिदीलाई गायिका बनाउने धोको पालेका थिए खुशिराम राईले । संगीतमा सानैदेखि रुचि देखाएकी दिदीलाई गायिका बनाउने सपना बोकेर विदेशिए खुशिरामको दुर्भाग्यवस उतै मृत्यु भयो । आफ्ना प्रिय भाइको विदेशमै मृत्यु भएपछि गायिका सुनिता राईले उनै भाइ खुशिरामको नाममा ‘फूल खेलाउने’ भएकी छन् । त्यही पीडामा छटपटाएर उनले गीत गाउन थालिन् र तयार भयो ‘समर्पण’...

३६ वर्षपछि नेपालको अर्थतन्त्र ऋणात्मक

२०७२ मंसिर ५ । भारतीय नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र करिब चार दशकपछि ऋणात्मक हुने भएको छ । भारतको अघोषित नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको असरको राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष ०७२/७३ को आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक हुनेछ । सरकारले यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । तराई–मधेसमा भइरहेको बन्द र नाकाबन्दीले अर्थतन्त्रका सबै क्षेत्रमा प्रभाव पुर्‍याएकाले नेपालको...

स्वतन्त्र पारवहन नेपालको अधिकार हो – बान कि मुन

'सीमाको अवरोध तत्काल हटाऊ, औषधि नरोक' २०७२ मंसिर ५। संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल-भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् । महासचिव बानले स्वतन्त्र पारवहन नेपालको अधिकार भएकोसमेत बताएका छन् । यसअघि कात्तिक अन्तिम साता पनि महासचिव बानले नेपालको स्वतन्त्र पारवहन अधिकार हनन भएको बताएका थिए । महासचिव बानले सीमा नाकाबाट भइरहेको अवरोधप्रति चिन्ता गरेको उनका प्रवक्ताद्वारा जारी...

चिनियाँ पेट्रोल लिटरको १७० भन्दा बढी पर्ने

२०७२ मंसिर ५। सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ। यो पनि केरुङसम्मको मूल्य हो। यो मूल्य नेपाल आयल निगमले हाल भारतीय आयल कर्पोरेसन (आईओसी) सँग खरिद गरिरहेको मूल्यभन्दा निकै बढी हो। निगमले आईओसीसँग पेट्रोल लिटरको ४४ रुपैयाँ ९४ पैसामा खरिद गरिरहेको छ। भारतबाट खरिद गर्ने गरिएको युरो ३ मापदण्डको तुलनामा चीनबाट ल्याइएको युरो ४ मापदण्डको...

मधेसी मोर्चा उत्तेजित, सत्तापक्ष अनिर्णयको बन्दी

२०७२ मंसिर ४ । मधेसी समुदायले आफ्नो महान पर्व छठका दिन देशमा शान्ति होस् र वार्ता सफल होस् भन्ने कामना गरेका थिए । छठको अन्तिम दिन नै सरकार र मोर्चावीच वार्ता पनि भयो तर, सहमति हुन सकेन । अहिले छठ सकिनासाथ मधेसमा थप आगो दन्किन थालेको छ । मधेस थप उत्तेजित बन्यो छठपछि सशक्त आन्दोलन चर्काउने मोर्चाका नेताहरुले बताइरहेका बेला शुक्रबार विहानैदेखि मधेसी...

लोकसेवा दिपायलद्वारा महिला विकास निरीक्षककाे लिखित नतिजा सार्वजनिक

२०७२ मंसिर ४ । लोकसेवा अायोग दिपायलको  राजपत्र अनंकित प्रथम श्रेणी, महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजा २०७२ मंसिर ४ गते सार्वजनिक भएको छ । विस्तृत जानकारी निम्न बमोजिम रहेको छ: ...

इन्धन सम्झौताका लागि नेपाली टोली भोलि मात्र चीन जाने

२०७२ मंसिर ४ । इन्धनको ब्यापारिक सम्झौता गर्न नेपाली टोली भोलि शनिबार मात्रै चीन जाने भएको छ । चीनमा शनिबार र आइतबार सार्वजनिक विदा परेकाले शुक्रबार नै जाने कार्यक्रम स्थगित गरिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । शुक्रबार नै गएर छलफल अघि नबढ्ने भएकाले भोलि जाने तय गरिएको हो । टोलीले सोमबारदेखि चाइना नेशनल पेट्रोलियम कर्पोरशन (पेट्रो चाइना) सँग खरिद...

१४ जना सचिवको सरुवा

२०७२ मंसिर ३। सरकारले १४ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो । गृह मन्त्रालयको सचिवमा नारायणगोपाल मलेगोलाई लगिएको छ । यसअघि गृह सचिव रहेका सूर्य सिलवाललाई भुमिसुधारमा सरुवा गरिएको छ । मलेगोको स्थानमा रमेशकुमार शर्मा महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएका छन् । अर्थ सचिवमा लोकदर्शन रेग्मी गएका छन् । यसअघि अर्थमा रहेका सुमनप्रसाद शर्मालाई उर्जा मन्त्रालयमा...

लोकसेवा धनकुटा कम्प्युटर अपरेटरको लिखित नतिजा सार्वजनिक

२०७२ मंसिर ३ । लोकसेवा अायोग धनकुटाको  राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । विस्तृत जानकारी हेर्नुहोस्: ...

लोकसेवा काठमाडौं कम्प्युटर अपरेटर लिखित नतिजा सार्वजनिक

२०७२ मंसिर ३ । लोकसेवा अायोग काठमाडौंको  राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । विस्तृत जानकारी हेर्नुहोस्: ...

एकात्मकवादको पराकाष्ठा लैङ्गिक विभेद

विद्या राई  २०७२ मंसिर ३ । केही दिन अगाडिको कुरा । एकजना भलादमी र दुईचार व्यक्तिबीच कुरा भैरहेको थियो । मैले सुन्दै थिएँ । कुरा चल्दै जाँदा उनै भलाद्मीले प्रसंग बङ्ग्याए । त्यतिकैमा कुरोको चुरो झ्याप्पै खुस्काइहाले । ‘विद्यादेवी भण्डारी राष्ट्रपति जस्तो देशको उच्च ओहदामा पुगेपनि राष्ट्रपति चलाउने अरु नै छन् । ओन्सरी घर्ती मगर सभामुख बनेनि पारा त्यही हो । महिलाले जति...