संविधान कार्यान्वयन : अभ्यास र चुनौती

भोजराज पोखरेल।  २०७२ चैत १५। दिन कस्तो हुन्छ, बिहानीले देखाउँछ भन्ने कुरा केही अपवादलाई छाडेर ध्रुवसत्य हो । नेपालका अहिलेसम्मका सबै आन्दोलन वा संघर्षमा नेपालीको उत्साहजनक संलग्नताका पछाडि परिवर्तनपछि कानुनी शासनको प्रत्याभूति, सबै खाले विभेदको अन्त्य, राज्यसत्तामा सबैको न्यायोचित प्रतिनिधित्व र सहभागिता तथा अन्तत: दिगो शान्ति, स्थिरता, विकास र समृद्धिको आकांक्षा पुरा हुने आशा ऊर्जाको रूपमा रहे । २०७२ सालमा जारी भएको संविधानको...

नासु प्रथम चरण काठमाडौको नतिजा सार्वजनिक

२०७२ चैत १३। लोकसेवा अायोगले रा‍जपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) काठमाडौको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:  ...

वैशाखपछि तपाईको मोबाइल व्लक हुन सक्छ, अहिल्यै चेक गर्नुस्

२०७२ चैत ११ । तपाईले विदेशबाट ल्याउनु भएको वा अबैध रुपमा आयात भएको मोबाइल सेट बोक्नु भएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस, तपाईको मोबाइल फोन ब्लक नै हुनसक्छ । तपाईले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमइआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । प्राधिकरणले तयार पारेको...

कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु

गणेशकुमार राई ।  २०७२ चैत १०। केही समयअघिबाट अस्तित्वमा रहेको प्रेमवाद (हेभन्ली पाथ)का प्रवर्तक ओम नन्दको कर्तुत पर्दाफास हुन थालेको छ । उनको क्रियाकलापबारे लेखिएको पुस्तिका बजारमा आएपछि ओम नन्दको गलत क्रियाकलापलाई संसारभरबाट आक्रोश व्यक्त भइरहेको छ भने किराती समुदायबाट उनको भण्डाफोर हुन थालेको छ। यसै सन्दर्भमा उक्त पुस्तिका बजारमा ल्याउने भद्रगोल किरातीलाई हेभेन्ली पाथका अनुयायीहरुबाट धम्कीसमेत आउन थालेको छ ।  भद्रगोलले ईसमतासँग...

नासु प्रथम चरण सुर्खेतको नतिजा सार्वजनिक

२०७२ चैत ८। लोकसेवा अायोगले रा‍जपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) सुर्खेतको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:  ...

नासु प्रथम चरण पोखराको नतिजा सार्वजनिक

२०७२ चैत ८। लोकसेवा अायोगले रा‍जपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) पोखराको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:  ...

नासु प्रथम चरण धनकुटाको नतिजा सार्वजनिक

२०७२ चैत ८। लोकसेवा अायोगले रा‍जपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) धनकुटाको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:  ...

कांग्रेसमा नेपालको प्रतिविम्ब खोइ?

केन्द्रीय समितिमा राई, मगर र थारुको प्रतिनिधित्व शुन्य  बिष्णु बुढाथोकी ।  २०७२ चैत ८। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले पार्टीको १३ औं महाधिवेशनलाई नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न गरे।  वैचारिक र सैद्धान्तिक बहसले कुनै स्थान नपाए पनि लोकतान्त्रिक विधि, प्रक्रिया र अभ्यासका हिसाबले कांग्रेसको यो अधिवेशन अब्बल थियो। देशभित्र र बाहिर रहेर कांग्रेसको यो अधिवेशनलाई नियाल्नेले शेरबहादुर देउवा नेतृत्वको नयाँ कार्यसमितिले पार्टीलाई एकताबद्ध र...

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा १ करोड ८१ लाख खर्च

२०७२ चैत ७ । अर्थ मन्त्रालयले प्रधानमन्त्र केपी ओलीको भारत भ्रमण खर्च एक करोड ८१ लाख ८६ हजार निकासा दिएको छ । ओलीले फागुन ७ देखि १२ गतेसम्म भारतको राजकीय भ्रमण गरेका थिए । अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्च शीर्षकबाट पराराष्ट्र मन्त्रालयलाई रकम निकासा दिएको हो । भ्रमण दलका सदस्यको दुईतर्फी हवाई टिकट राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सबाट खरिद गरिएको थियो । भ्रमण दलका...

आठ नेपालीको जग्गा भारततर्फ पारेर सीमास्तम्भ गाडियो : सीडीओले भने जग्गा फिर्ता गर्न मिल्दैन

२०७२ चैत ७ । नेपाल-भारत सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा नेपालको ६ बिघा जग्गा भारततर्फ परेेको छ । नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भाको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिडारीगुठी गाविसका आठ नेपालीको जग्गा भारततर्फ परेको समाचार छ । पिडारीगुठी ३ की ललीदेवीको दुई विघा, लक्षमण हजारको एक बिघा १० कट्ठा,...

नासु प्रथम चरण दिपायलको नतिजा सार्वजनिक

२०७२ चैत ४। लोकसेवा अायोगले रा‍जपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरह (अप्राविधिक) दिपायलको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:  ...

अब खसआर्यलाई निजामति सेवामा पनि आरक्षण !

विनोद घिमिरे ।  २०७२ चैत ४। निजामति सेवामा अब खस आर्य समुदायलाई पनि आरक्षणको व्यवस्था गर्न प्रस्ताव गरिएको छ । निजामति सेवा ऐन पाँचौं संशोधनको प्रस्तावित मस्यौदामा खस आर्यका लागि २२ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ । आरक्षित कोटा थपियो सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सहसचिव रुपनारायण भट्टराई संयोजकत्वको समितिले तयार पारेको ऐन संशोधन मस्यौदामा हालको आरक्षित व्यवस्था पुनरावलोकन गर्न पनि प्रस्ताव गरिएको छ...

प्रधानमन्त्रीको चीन भ्रमण टोलीको टीएडीए मात्र करोड बढी, कसले कति पाउँछन् ?

२०७२ चैत ४। यही  चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता (टीएडीए)मा खर्च हुने भएको छ । यो खर्च यातायात तथा आबासबाहेकको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक ती सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय...

तेस्रो मुलुकसँगको व्यापारमा भारतको एकाधिकार तोडिँदै

आशिष ज्ञवाली ।  २०७२ चैत ३। तेस्रो मुलुकको व्यापारमा अबदेखि चीन मार्फतपनि गर्न सकिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीन भ्रमणका क्रममा चीनसँग पारवहन सम्झौतामा हस्ताक्षर हुने भएको छ । अहिलेसम्म तेस्रो मुलुकसँगको व्यापार भारतमार्फत हुने गरेकोमा नेपालले सम्झौतापछि चीनको बाटो भएर गर्न खुला हुनेछ ।  सम्झौता भए पनि तत्कालै व्यावसायिक रूपमा तेस्रो मुलुक हुँदै व्यापार हुने सम्भावना भने...

मरेछु भने दुखिया मलाई सम्झेर नरुनु (गीत)

गणेश पुमा राई चिन्तन   रचनाकाल: २०५३ माघ १३ गते   ती आँखाबाट दुईथोपा आँसु नखसाई दिनु है जब म लामो यात्रा लिएर जादैछु परदेश है । आँसुुका थोपा झरेर नदी भएर बग्दछन् अबिरल चाल्ने पाईला मेरो आएर छेक्दछन् ।। चन्द्रमा जस्तो त्यो तिम्रो मुहार राख्नेछु मुटुमा राईफलको गोली जस्तो त्यो बोली छाप्नेछु मुटुमा । शत्रुको तातो गोलीले साँचे आउनेछु फर्केर जन्मेको भुमि...

कांग्रेस महाधिवेशन परिणाम : भ्रष्टाचारीलाई वेलकम राम्रालाई किकआउट

२०७२ फागुन ३०। महामन्त्रीमा पराजित भएपछि गगन थापाले एक अनलाइनमा अन्तवार्ता दिदै भनेका थिए कांग्रेस महाधिवेशनका कयौ कथाहरु लेखिदै जानेछन् । जे भयो गलत भयो । उनले आफुलाई युवा नेता नभन्न पनि आग्रह गरे । गगनको त्यो आक्रोश थियो या पीडा त्यसको समिक्षा हुनेछ पक्कै पनि । तर लोकतन्त्र र पारदर्शीताको नारा बोक्ने कांग्रेस र कांग्रेसी कार्यकर्ताको एक निर्णयले पुरै देशले वा राजनीतिले...

नेपाल प्रहरी भित्रको भ्रष्टाचारको रहस्य खुल्यो ! अख्तियार पनि चकित

२०७२ फागुन ३०। नेपाल प्रहरीले आह्वान गरेको पोसाक तथा लत्ताकपडासम्बन्धी टेन्डरमा अनियमितताको तथ्य फेला परेको छ ।  प्रहरी मुख्यालयले सार्वजनिक खरिद ऐन २०६३ अनुसार गत पुस २३ गते कटन पाइन्ट कपडा ८० हजार मिटर, झुल पाँच हजार थान, स्लिपिङ ब्याग १५ हजार थान, अन्डर ट्राउजर भेस्ट सेट ६१ हजार पाँच सय सेट, रुक्स्याग ब्याग १० हजार थान र पार्का ज्याकेट १७ हजार थान...

लोकसेवा, खरिदार वा सो सरह (अप्राविधिक)को विज्ञापन २०७२

२०७२ फागुन २७। लोकसेवा अायोगले रा‍जपत्र अनंकित द्वितीय श्रेणी खरिदार वा सो सरहको विज्ञापन प्रकाशन गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:  ...

शेरबहादुर देउवा : रुवाखोलादेखि कांग्रेस सभापतिसम्म

२०७२ फागुन २५। नेपाली कांग्रेसको सभापतिमा पहिलो पटक शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनी सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेललाई हराउँदै पहिलो पटक कांग्रेसको सभापति बन्न सफल बनेका हुन् ।  उनले १८२२  मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी पौडेलले १२९६  मत प्राप्त गरे । यसअघि हिजो भएको पहिलो चरणको निर्वाचनमा ११ मत कम ल्याउँदा देउवा सभापति बन्नबाट चुकेका थिए । पहिलो चरणमा भएको त्रिपक्षीय...

राज्यले लिएको अग्रगमनको बाटो आत्मसात गर्न नसकेको नेपाली सेना

नेपाली सेना नेपाल र नेपाली जनताको रक्षक हो वा कुनै सम्प्रदायको मात्र ? राजेश चाम्लिङ ।  २०७२ फागुन २४।  सेनाले सबै पक्षलाई समयानुकूल छुट दिएझैं देखिए पनि आफ्नो मूल पक्ष ‘हिन्दु मूल्यमान्यताअनुसारको सेना’ हुनुपर्ने मान्यता भने छोडेको छैन ।  ‘फेरि शिवरात्रीमा उर्धी आयो– देश धर्मनिरपेक्ष भइसक्यो । शिवरात्री नमनाउनू ।’  मैले बुझिहालें, माओवादीले फेरि बखेडा झिकेछ ।  म आफै प्रधानमन्त्री (तत्कालीन पुष्पकमल दाहाल)...

सभापति चुनिन सकेन : देउवालाई ११ मत पुगेन

२०७२ फागुन २४। कांग्रेस सभापतिको लागि भएको मतदानबाट कसैको पनि स्पष्ट बहुमत आउन नसकेपछि दोश्रो चरणको निर्वाचन हुने भएको छ ।  भर्खरै सकिएको मतगणना अनुसार शेरबहादुर देउवाले १५६४, रामचन्द्र पौडेलले ११५२ र कृष्ण सिटौलाले ३२४ मत ल्याएका छन् । काँग्रेसको विधान अनुसार पहिलो चरणको निर्वाचनमा कुल खसेको मतको ५१ प्रतिशत आउन नसकेपछि बढी मत ल्याउनेहरु विच दोश्रो चरणको निर्वाचन हुन्छ । सोही अनुसार...

आय–व्यय विवरण नबुझाउने बहालवाला मन्त्रीको पार्टीसहित १५ पार्टीहरु खारेज

२०७२ फागुन २३। लगातार तीन आर्थिक वर्षको आय–व्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगरेको भन्दै निर्वाचन आयोगले खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहको पार्टी खारेज गरेको छ । आयोगले सिंहको समाजवादी जनता पार्टीलाई खारेज गर्ने निर्णय गरेको हो ।  मन्त्री सिंहसँग यस विषयमा प्रतिक्रिया लिँदा उनले निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकार मिचेको बताए । उनले यसबारे आफूलाई आधिकारिक पत्र नआएको बताउँदै  आधिकारिक पत्र आएपछि आउँदो...

भाषिक–सांस्कृतिक अतिक्रमण र मातृभाषाहरुको भविष्य

मातृभाषा त्याग्नेहरुले किन गर्वसाथ भन्दछन्, ‘हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !’  लोकनारायण सुवेदी।  २०७२ फागुन २१। मानव समाजको कुनै पनि मातृभाषा वास्तवमा माता–पिताबाट प्राप्त भाषा नै हो । त्यसका जरा हुन्छन्, स्मृतिहरु र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ । तर अरु कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन् जसले...