पथरी भएकाे छ भने खानपानमा यी कुराकाे ख्याल गरौ

पथरी भएको व्यक्तिले आफ्नो खानपानमा ख्याल गर्नुपर्छ, स्वास्थ्यमा केही सहजता महसुस गर्न सकिनेछ । कुन चिज खानु हुने र कुन चिज खान नहुने भन्ने बारे यो तालिकाको अध्ययन गरौं । जीवन अमूल्य छ यसको रक्षा गरौ । नौ दिन बाँचे नौ रङ्ग हेर्न पाइन्छ भन्थे नौ दिन बाँचे अरु नौ राम्रा काम पनि गर्न सकिएला नि होइन ?

प्रकाशित मिति: Wednesday, June 04, 2014

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।