रेत्माकुक्माचिने (जोगाई राखौं ) कविता

रेत्माकुक्माचिने 
भाषाः पुमा

ङाना माओङ् हेन्ना धाओङ् ङालाई कतोम् साओङ् ?
हेन्खादुङ्दो निच्चे माओङ ङालाई कलाम् साओङ् ??

सुन्तुम्चिबो रङ्रि कोप्खा अकु पिन्धाक्वादो
उन्दा उन्दा लुन्सो पुक्सोङ छुम्तोङ सोन्मावादो ।
चोम्चोरिबो कभान्दिकङ् सोन्सो सोन्सो धाओङ्
लेङ्सो लेङ्सो धाओङ् किना युयुकुम्यि ताओङ् ।।

थाप्सङ् ङेन्मा बोबि खाङ्मा साबो मेत्दङ् मिन्मा
मिन्ने मत्तै खादो लिकि झारा दोङ्दुम सिन्मा ।
खिप्मा हुप्योक् ६८ दोछे खादो ङाना धाओङ्
पुमा रिवा मेत्दङ् तल्ल खादो ङाना माओङ् रुरु

एन्ला पिमा थाप्सङ् मुमा नम्माकिना लेत्मा
झारा नासो पुक्माचिलो दोरो कामेत् लेत्मा ?
कलेन कसिन निसाप्तेन्दो साप्तेन् युङ्कु साओङ्
ङ्मिन्मादो रावाहोत्पाआ योङ्नि कमेत साओङ् ??

होन्होङ्आछे खामायाङ्पाआ साकु एन्बो कप्पि
अकभुङ् लिमा तोङ्सो युङ्मा एन्बो केङे कप्पि ?
कनिमाक्दुम् सङ्सो पुक्मा एन्बो मामा पाओङ्
मजबोकु झारा दुम्चि कुक्माचिने खाबोङ् ।।

ङाना माओङ् हेन्ना धाओङ् ङालाई कतोम् साओङ् ?
हेन्खादुङ्दो निच्चे माओङ ङालाई कलाम् साओङ् ??


जोगाई राखौं 
 भाषाः नेपाली (अनुवाद)

म त हराएँ अब त झरें कसले दिने साथ ?
पृथ्वीमै साँच्चै हराएँ कसले खोज्ने आज ??

पुर्खाहरुको खुसीयाली मनाउने यो भूमिमा
अलि अलि झर्दै गएँ डुबें बग्ने पानीमा ।
हिमालको फेदीदेखि बग्दै बग्दै झरें
चिप्ली चिप्ली झरीकन पैतालामै परे ।।

कसको रहर छैन यहाँ संस्कार, भूमि साँच्न
सोचेर मात्रै कहाँ सकिन्छ र सबै कुरा बुझ्न ।
जनगणना ६८ मा नि कहाँ म त झरें
पुमा जाति छैन कठैं कहाँ मत हराएँ ??

मातृभाषा, रीति, संस्कार गर्न किन छोड्नु
सबै छोड्दै जाने भए किन र पो बाँच्नु ?
जान्ने बुझ्ने अन्तै जाने गाउँ बस्ने को पोे
मनभरि पीरले पोल्दा साथी दिने को पो ??

राज्यले नि बिर्सीदिदा को छ हाम्रो बोल्ने
एकजुट भई मिली बसौं हामी आफै बोल्ने ।
राम्रा कुरा सोध्दै जाऊँ हाम्रै बाआमालाई
असल कुरा बुझी खाबोङ् सदा राखौं जोगाई ।।

म त हराएँ अब त झरें कसले दिने साथ ?
पृथ्वीमै साँच्चै हराएँ कसले खोज्ने आज ?

– गणेश पुमा राई चिन्तन,   रचनाकाल: २०७१ माघ २२

प्रकाशित मिति: Monday, February 23, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।