अतिक्रमणलाई एकिकरण किन भनियो ?

नेपालको अतिक्रमणलाई एकिकरण भनी गरिएको कुपरिभाषाबाट भ्रममा बाँचेका नेपालीहरु, जो सदियौंदेखि आजसम्म विदेशीबाट शासित छन् । बिजित शासकबाट आफू अनुकुल लेखिएको सत्यतथ्यहीन नेपाली इतिहास हामी आफू मात्र पढिरहेकाछैनौं, भोलिका कर्णाधार हाम्रा नानीहरुलाई समेत विद्यालयका औपचारिक विषयवस्तु बनाई पढाइरहेकाछौं, जो आफैमा गलत छ । भिडियो हेर्नुहोस्ः—

प्रकाशित मिति: Sunday, February 22, 2015

आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्

0 comments

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।