photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
रेत्माकुक्माचिने 
भाषाः पुमा

ङाना माओङ् हेन्ना धाओङ् ङालाई कतोम् साओङ् ?
हेन्खादुङ्दो निच्चे माओङ ङालाई कलाम् साओङ् ??

सुन्तुम्चिबो रङ्रि कोप्खा अकु पिन्धाक्वादो
उन्दा उन्दा लुन्सो पुक्सोङ छुम्तोङ सोन्मावादो ।
चोम्चोरिबो कभान्दिकङ् सोन्सो सोन्सो धाओङ्
लेङ्सो लेङ्सो धाओङ् किना युयुकुम्यि ताओङ् ।।

थाप्सङ् ङेन्मा बोबि खाङ्मा साबो मेत्दङ् मिन्मा
मिन्ने मत्तै खादो लिकि झारा दोङ्दुम सिन्मा ।
खिप्मा हुप्योक् ६८ दोछे खादो ङाना धाओङ्
पुमा रिवा मेत्दङ् तल्ल खादो ङाना माओङ् रुरु

एन्ला पिमा थाप्सङ् मुमा नम्माकिना लेत्मा
झारा नासो पुक्माचिलो दोरो कामेत् लेत्मा ?
कलेन कसिन निसाप्तेन्दो साप्तेन् युङ्कु साओङ्
ङ्मिन्मादो रावाहोत्पाआ योङ्नि कमेत साओङ् ??

होन्होङ्आछे खामायाङ्पाआ साकु एन्बो कप्पि
अकभुङ् लिमा तोङ्सो युङ्मा एन्बो केङे कप्पि ?
कनिमाक्दुम् सङ्सो पुक्मा एन्बो मामा पाओङ्
मजबोकु झारा दुम्चि कुक्माचिने खाबोङ् ।।

ङाना माओङ् हेन्ना धाओङ् ङालाई कतोम् साओङ् ?
हेन्खादुङ्दो निच्चे माओङ ङालाई कलाम् साओङ् ??


जोगाई राखौं 
 भाषाः नेपाली (अनुवाद)

म त हराएँ अब त झरें कसले दिने साथ ?
पृथ्वीमै साँच्चै हराएँ कसले खोज्ने आज ??

पुर्खाहरुको खुसीयाली मनाउने यो भूमिमा
अलि अलि झर्दै गएँ डुबें बग्ने पानीमा ।
हिमालको फेदीदेखि बग्दै बग्दै झरें
चिप्ली चिप्ली झरीकन पैतालामै परे ।।

कसको रहर छैन यहाँ संस्कार, भूमि साँच्न
सोचेर मात्रै कहाँ सकिन्छ र सबै कुरा बुझ्न ।
जनगणना ६८ मा नि कहाँ म त झरें
पुमा जाति छैन कठैं कहाँ मत हराएँ ??

मातृभाषा, रीति, संस्कार गर्न किन छोड्नु
सबै छोड्दै जाने भए किन र पो बाँच्नु ?
जान्ने बुझ्ने अन्तै जाने गाउँ बस्ने को पोे
मनभरि पीरले पोल्दा साथी दिने को पो ??

राज्यले नि बिर्सीदिदा को छ हाम्रो बोल्ने
एकजुट भई मिली बसौं हामी आफै बोल्ने ।
राम्रा कुरा सोध्दै जाऊँ हाम्रै बाआमालाई
असल कुरा बुझी खाबोङ् सदा राखौं जोगाई ।।

म त हराएँ अब त झरें कसले दिने साथ ?
पृथ्वीमै साँच्चै हराएँ कसले खोज्ने आज ?

– गणेश पुमा राई चिन्तन,   रचनाकाल: २०७१ माघ २२

नेपालको अतिक्रमणलाई एकिकरण भनी गरिएको कुपरिभाषाबाट भ्रममा बाँचेका नेपालीहरु, जो सदियौंदेखि आजसम्म विदेशीबाट शासित छन् । बिजित शासकबाट आफू अनुकुल लेखिएको सत्यतथ्यहीन नेपाली इतिहास हामी आफू मात्र पढिरहेकाछैनौं, भोलिका कर्णाधार हाम्रा नानीहरुलाई समेत विद्यालयका औपचारिक विषयवस्तु बनाई पढाइरहेकाछौं, जो आफैमा गलत छ । भिडियो हेर्नुहोस्ः—

नयाँ अपडेट

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • भोगाई जीवनको (कविता)
  • कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु
  • शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) एकमुष्ट योग्यताक्रम सिफारिस
  • 'जि वया ला लछि मदुनि' काव्यको प्रेरणाबाट 'मुना-मदन'को रचना
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • लोकसेवा आयोगले नासु प्रथम चरणमा साेधिएका प्रश्नहरुको समाधान
अभिलेखालय
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ▼  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ▼  February 2015 (2)
      • रेत्माकुक्माचिने (जोगाई राखौं ) कविता
      • अतिक्रमणलाई एकिकरण किन भनियो ?
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |