संघीयता : बहकिएको बहस

युग पाठक इतिहासमा सिमान्त आवाज अक्सर दबिएर रहन्छ । सत्तामा जब जनताले परिवर्तनकारी हस्तक्षेप गर्दछन्, तबमात्र सिमान्त आवाजहरू सतहमा आउँछन् । जनकपुरवासी असगर अलीको आवाज त्यस्तै आवाजमध्ये एक हो । केही दिनअघि अलीको सिमान्त आवाज यो पंक्तिकारको फोनमा आयो । पन्ध्र मिनेट लामो फोनवार्तामा अलीको सार भनाइ थियो- यो देश बनाउन हामी मुसलमानले पनि रगत-पसिना दिएका छौं तर हाम्रो रगत-पसिनालाई यो राज्यले चिनेन...

पुमा राईका भाषा, धर्म र संस्कारहरु

पुमा राई जाति तथा संस्कृति : एक परिचयको बाँकी अंश, क्रमश... ३. भाषा पुमा जातिको आफ्नै मौलिक भाषा छ । तिनले बोल्ने भाषालाई रकोङ (रोखुङ, रोकोङ आदि) भन्दछन् । वंशानुगत हिसावले पनि पुमा भाषा चाम्लिङ र साङपाङसँग धेरै मिल्दछ । पुमा भाषाको संरचना बेग्लै छ । यो भाषाको संरचना नेपाली (खस) र अंग्रेजीसँग मेल खादैन । यो भाषाको संरचना तिब्बत–बर्मेली भाषा समूहसँग मेल...

पुमा (राई) जाति तथा संस्कृति : एक परिचय

गणेश पुमा राई चिन्तन नेपालको पूर्वी पहाडी जिल्लाहरूमा किरातीहरूको बसोबास क्षेत्र रहेको छ । उनीहरू आफूलाई प्रकृतिपुजक भन्न रुचाउछन् । किरात भित्रकै एक जाति पुमा राई पनि हो । पुमाहरूको आफ्नै मौलिक भाषा, संस्कृति र परम्पराहरू छन् । खोटाङ जिल्लाको दक्षिणी भेगका दिप्लुङ, मौवाबोटे र देवीस्थान गाविसहरू पुमाहरुको प्रमुख बोबी (थलो) हो । त्यसैगरी खोटाङकै चिसापानी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा, काहुले र बोपुङ...