नेपालमा राजनीतिक सर्वोच्चता र सामाजिकीकरणको अवस्था

-  गणेश चिन्तन। नेपाल संविधानत: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो। यस वाक्यांशले देशमा विभिन्न तहगत लोकतान्त्रिक सरकारहरु क्रियाशील रहने तथ्य प्रष्ट पार्दछ।यसै अनुरुप हाल ७५३ वटा स्थानीय, ७ वटा प्रदेशस्तरीय र १ वटा संघीय गरी ७६१ तहबाट देशमा शासनसत्ता सञ्‍चालन भइरहेको छ। शासन सञ्‍चालनमा जनताका अभिमत प्राप्त जनप्रतिनिधि नै प्रत्यक्ष सहभागी छन्। संविधानको धारा २ ले नेपाली जनता सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न हुनेछन्...

खन्‍ना सुम्‍निमा सालाप्पा छा (पुमा राई भाषाको कविता)

गणेश पुमा राई चिन्तन 2075/10/20, यलेखोम नोङ्छोरोप्दो फिन्याङ्सो पान्याङ्सो निनाम्माधुङ् कबात् योङ्वामा युवामायि वाराप्सो वाचाक्सो हेन्खामाकोङ् कबात् सुम्निमा सालाप्पाबो कचछाए तल्ल खन्नाना उन्दाउन्दाकु लुङ्वाचोकेचिआ नितलुक नितधुप्पुङ्पाआ कामिन्मा सेत्माकि कुयुयुवा मुमेन्चेन् पलिनिन् योङ्वामायिकङ् कनिमारोङ्ओङ् डासाखान् कलात्इत्, चोङ्लोङ्‌माचिदोकङ् कचलावा कलिप्इत् बौदाप्पाबो कछाकछोदुम् एतल्ल खन्नाना खकुचिबो कचलाम्‌सोहोन् तङ्‌मादोत् नाम्छरवादि पान्मादोत्, योङ्वामाकोङ्‌यि लेङ्‌मेन्चेन्दोत् चानिकु दुम्‌मुसो युन्पा नितधान्कु सिन्मादोत् रक्ढाक्‌रक्ढाक्‌कु दुम्दोकु कानितोङ्‌याचि सिन्माचिमदोत्, कातोङ्या पोन्मादोत् साम्खाखलि दिप्पापाथाप्सङ् मुयाङ्सो...