photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
२०७३ असोज १०। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (अप्राविधिक) दिपायलको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 











२०७३ भदौ ३१। सामान्य प्रशासन मन्त्रालयले अन्तरमन्त्रालय सरुवा गरेको छ। सरुवाको विस्तृत विवरणका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी उपमहानगर तेस्रो अधिवेशनका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरु, संघसस्थावाट पाल्नुहुने अतिथिज्यूहरु, लगायत सम्पूर्ण उपस्थित आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु, कि.रा.मो. इटहरी नगर समितिको तर्फवाट तथा ब्यक्तिगत ज्ञान किरातीको तर्फ वाट स्विकार्नुहोस् सेवा तथा अभिवादन ।

आदरणिय उपस्थित माहानुभाहरु –
आज मिति २०७३ असार ३ गते 
आज यस किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी नगर समितिका अध्यक्ष ज्ञान किरातीको कार्य समितिको अवधि दुई कार्यकाल तथा पाँच बर्ष पार भएको छ । पहिलो कार्यसमिति २०६७ साल माघ १७ गते इटहरी न.पा. सांस्कृतिक भवन स्थित कि.रा.मो. केन्द्रीय उपाध्यक्ष अशोक किरातीको प्रमुख अतिथ्यमा १३ कार्यसमिति चयन भएको थियो ।

यसै गरी दोस्रो कार्यकाल इटहरीको मन शान्त पार्टिप्यालेस स्थित किरात राई हरुको ¥यालि तथा झाँकि सहित पुर्व किरात राज्य फ्याक्सन ईन्चार्ज तथा पुर्व संस्कृति मन्त्री गोपाल किराती (साईला) को प्रमुख अतिथ्यमा दोस्रो कार्यकाल पुन ज्ञान किराती कै अध्यक्षतामा १५ कार्य समिति चयन भएको थियो ।

आदरणिय उपस्थित माहानुभावहरु,
किराती राष्ट्रिय मुक्तिमोर्चा सैयौँ बर्ष देखि पछि परेका समुदाय हरुको हक अधिकार प्राप्त गर्न तथा पहिचान सहितको किरात स्वायत्त राज्य प्राप्तिको लागी संघर्ष गर्दै आइरहेको मार्चा भएको कारणले इटहरीमा मात्र नभई देशै भरि किरती राष्ट्रिय मुक्ति मार्चाले चुनौतिहरु सामना गर्दै किरात राज्यको निम्ती संघर्ष गरिरहेको छ । यिनै संघर्ष का कारण आज आदिवासी जनजाती तथा पिछडा बर्गहरु राज्यको निती निर्माण तहमा पुग्न सफल हुनुका साथै शुरक्षा अंगहरुमा समेत प्रधान सेनापती तथा माहानिरिक्षक बन्ने अवसर आदि यि सबै मोर्चाकै उपलब्धि मान्न सकिन्छ ।

किराती राष्ट्रिय मूक्तिमोर्चाले अधिवेशन द्धारा चुनिएका अधिकाशं सदस्यहरु निष्क्रिय भएता पनि कडा चुनौतिका वाबजुत इटहरी नगर समिति विचारको हकमा व्रिmयासिल रहि रह्यो । त्यासकारण कि.रा.मो. केन्द्रकै साख जोगाउन इटहरी नगर समिति सफल भएको महसुस गरेको छु । चाहे पार्टी टुक्रा टुक्रामा विभाजन हुँदा होस् वा आन्तरिक दोन्दमा होस  विभिन्न चुनौतिका वाबजुद विचार संम्प्रेशण तथा एकतामा बाँध्न मोर्चा सफल रहिरह्यो । जनताका समस्या तथा सामाजिक कार्यमा इटहरी नगर समिति सँधै लागि रह्यौँ । यिनै इमान्दार तथा कृयाशिलतको कारण पार्टीलाई विश्वासमा लिन इटहरी नगर समिति सफल भयो । मोर्चा र पार्टी बिचको सहकार्य बाट जनताको घर दैलोमा ब्यापक बजेट विनियोवन गर्न सफल भइयो । 

विकासका योजनाहरु–
जस्तै, 
  •   २०७०÷०७१ सालमा गणतन्त्र मार्गमा रु. ५०,००,०००÷– पचास लाख को कालोपत्रे
  • २०७०÷०७१ मै मादेन मार्ग टोल रु. २,००,०००÷– दुई लाख को ड्रेन ग्रावेल 
  • २०६८÷०६९ मा जनता बस्ती गोस लाईन ब्यावस्थापनमा रु. २ लाख
  • २०६८÷०६९ मा बुद्ध टोल र गैरिगाउँ लाई रु. २,५०,०००÷–
  •   २०७०÷०७१ म तुलसा टोल मदन मार्ग जोड्ने बाटो कालो पत्रे रु. ५ लाख
  • २०६९÷०७०  मा इटहरी –५, सङ्गम सगरमाथा रु. २ लाख
  •   २०७१÷०७२ मा रक्तमाला शिवालय टोल रु. ४ लाख
  •   २०७०÷०७१ मा इटहरी –५, तासि छ्योला गुम्बा रु. २ लाख
  •   २०७२÷०७३ मा माननिय अनिता परियार ज्यू को सभासद कोषबाट किरात राई तायरिप्ची            बहुद्देश्य भवन लाई रु. १०,००,००० न.पा. बाट २,००,००० गरि जम्मा रु. १२ लाख 
  • २०७२÷०७३ को माननिय अनिता परियारको सभासद कोष बाट किरात राई सुम्मीमा संघलाई रु. १,५०,००० एक लाख पचास हजार 
  •   २०७१÷०७२ मा इटहरी –७ ध्यान केन्द्र जाने बाटो डे«न ग्रावेल रु. २,५०,०००÷–
  • २०७२÷७३ हलगडा स्थित किरात मार्गलाई रु. ३,००,००० तीन लाख


आदरणिय उपस्थित महानुभावहरु,
पछिल्लो समय इटहरी नगरलाई विस्तार गर्ने क्रममा हाँसपोसा, पकलि खनार, एकम्वा लार्ई जोडेर ९ वार्ड वाट २६ वार्डको उपमाहानगर बनाईएको छ । जसमध्ये हाँसपोसा, पकलि, इटहरी वार्ड नं. २, ४ र ५ मा किरातीहरुको बाहुलियता भएको पाईन्छ । तर किरातीहरुको बसोवास रहेता पनि राजनैतिक शब्द सुन्नै चाहान्नन् त्यसकारण राजनैतिक चेतना नभएको कारण आफ्नो हक अधिकार गुमाउनका साथै पहिचान तथा किरात स्वायत्त राज्य विरोधि राजनैतिक पार्टीले प्रयोग गरिरहेको पाईएको छ । 

प्रदेश नं. १ को राजधानी इटहरी
अन्त्यमा किराती तथा आदिवासी जनजातिहरु साथै सम्पुर्ण आम जनताहरु एक भई अब बन्ने प्रदेश नं. १ को राजधानी ऐतिहाँसिकताको आधारमा नामाङ्कन किरात प्रदेश हुनु पर्छ जुन प्रदेशको राजधानी पुर्वाञ्चलको केन्द्रको हिसाबले इटहरीमा हुनुपर्छ, भन्दै किराती राष्ट्रिय मुक्तिमोर्चा इटहरी उपमाहा नगर समिति जोडदारका साथ आवाज उठाउँदै इटहरीलाई राजधानी हुने मुख्य अधारहरु— 
  •   पुर्वाञ्चलकै सेन्टर इटहरी 
  •   कार्यलयहरुको लगि प्रसस्त जमिनहरु खाली  
  •   विकास उन्मुख सहर 
  •   मजवुद जमिन, भुकम्प बाट कम क्षती 

                                                         ज्ञान किराती
                   अध्यक्ष
                                            किराती राष्ट्रिय मुक्ति मोर्चा
                                           इटहरी उप माहानगर समिति
सुझबका लागि– ९८४२३७२३१७, ९८०४३३५१२९ 

२०७३ भदौ ३१। स्मरण शक्ति बढाउन निम्न तरिकाहरु लाभदायी हुनेछन्—

१. विषयलाई जोड्नुहोस्
तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

२. दोहो¥याउनुहोस्
यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।

३. नौलो तरिका अपनाउनुहोस्
यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।

४. कार्डमा लेख्नुहोस्
जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब  तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।

५. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस्
आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने  गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।

६. पढेको कुरालाई महसुस गर्नुहोस्
पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।

७. उदाहरण दिनुहोस्
जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् । (साभार— स्वास्थ्य खबरपत्रिका)

२०७३ भदौ २६ । सरकारले लगभग सबै सचिवहरुको हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले १२ सचिवहरुको सरुवा गरेको हो ।

सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट श्रम तथा रोजगार मन्त्रालमा र गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ । मैनाली भर्खरै सचिवमा बढुवा भएर क्षेत्रिय प्रशासक बनेका थिए ।

यसैगरी लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकुदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकुद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्टको कार्यालयमा सरकारले सरुवा गरेको छ ।

यसैगरी धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पर्यटन तथा नागरिक मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पदबाट दिएको राजीनामा स्वीकृत पनि गरेको छ । (अनलाइन खबरबाट साभार)

२०७३ भदौ २५। लोकसेवा अायोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा धनकुटाको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्: 









नयाँ अपडेट

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • भोगाई जीवनको (कविता)
  • कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु
  • शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) एकमुष्ट योग्यताक्रम सिफारिस
  • 'जि वया ला लछि मदुनि' काव्यको प्रेरणाबाट 'मुना-मदन'को रचना
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • लोकसेवा आयोगले नासु प्रथम चरणमा साेधिएका प्रश्नहरुको समाधान
अभिलेखालय
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ▼  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ▼  September 2016 (6)
      • नायब सुब्बा दिपायलको लिखित नतिजा सार्वजनिक
      • कर्मचारी सरुवाको विस्तृत विवरण
      • राजनैतिक प्रतिवेदन २०७३
      • स्मरणशक्ति बढाउने सजिलो उपाय
      • सचिवहरुको व्यापक सरुवा, को कहाँ परे ?
      • नायब सुब्बा धनकुटाको लिखित नतिजा
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ►  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ►  July 2014 (3)
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |