शाखा अधिकृतको लिखित नतिजा २०७३
२०७३ साउन १९। लोकसेवा अायोगले राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) खुला तथा समावेशी पदको लिखित नतिजा सार्वजनिक गरेको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:
प्रकाशित मिति:
Wednesday, August 03, 2016
आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुहोस्
0 comments
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।