photoharu loksewa
  • मूलघर
  • समसामयिक
  • सृजना
  • दृष्टिकोण
  • मनोरञ्जन/स्वास्थ्य
  • फोटो ग्यालरी
  • लोकसेवा
  • सूचना जानकारी
  • विविध
  • हेङ्खामा
साउन ४, प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको छ । खुल्ला तर्फ २ सय ४०, आदिवासी जनजाति तर्फ ६६, मधेशी तर्फ ५७, महिला तर्फ ४०, दलित तर्फ ३०, पिछडिएका क्षेत्र तर्फ ११ र अमर प्रहरी र अशक्त प्रहरी परिवारका लागि नौ सिट गरी जम्मा ४ सय ५३ सिटमा नेपाल प्रहरीले भर्ना आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता भएको साथै १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

 २०७१ साउन ५ गतेदेखि भदौ ४ गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फाराम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ । काठमाडौमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट दरखास्त फाराम लिन सकिनेछ । साथै दरखास्त फारम नेपाल प्रहरीको वेवसाइट www.nepalpolice.gov.np बाट पनि डाउनलोड गर्न सकिनेछ ।

सभ्यताकाे सुरुवातमा अाफ्नो सन्तान कर्मघरमा गएर पनि जीवनयापनकाे लागि सहज होस् भनी अर्थिक तथा भौतिक सहायता दिने चलनलाई नै दाइजो भनियो । पछि अाएर  यसकाे मूल्य र मान्यतालाई पन्छाउदै यसमा विकृति थपिदै थपिदै अाज समाजकाे अभिषाप बन्न पुगेकाे छ दाइजो वा दहेज । अब हरेक व्यक्तिले धन सहितकाे श्रीमती होइन शिक्षा सहितकाे श्रीमती भित्राउने संकल्प गरौं । अाफूबाट समाज परिवर्तनकाे थालनी गरौं, त्यसपछिकाे समाज पक्कै पनि यस श्रव्यदृश्यमा देखिएकाे जस्तो कुनै पनि महिलाले अाफू र अाफ्ना सन्तान दाइजो नल्याएकाे या दाइजो कम ल्याएकाे निहुँमा हिंसाकाे शिकार बन्नु पर्ने छैन । हेर्नुहाेस् भिडियाे, जो रोइरहेकी छिन् उनी तपाई अाफू या अाफ्नो सन्तान हो भनी कल्पना गरेर एकाग्र बन्नुहाेस्, तपाईकाे मुटु छिया छिया बन्नेछ ।


आजकाे बदलिदो समाजमा समय अनुकुल हरेक समुदायकाे संस्कार, संस्कृति परिस्कृत गर्दै लान अावश्यक छ । कालान्तरसम्म धर्म, संस्कार र संस्कृति बचाइराख्नकाे लागि समयानुकुल यसकाे परिमार्जन अावश्यक छ । फेरि परिमार्जनकाे नाममा पश्चगामी परिमार्जन तिर लाग्नु विष पिए सरह हुन्छ । त्यसैले समय र परिस्थिति अनुरुप बदलिदो परिवेशमा संसारका सबैखाले संस्कार र संस्कृतिमा परिमार्जन अावश्यक छ ।

बीबीसी मिडिया एक्सनद्वारा तयार पारिएकाे कार्यक्रम साझा सवालका प्रस्तोता विद्या चापागाइकाे पहिलाे प्रस्तुति हेरौं । 

बेस्ट एक्टरकाे रुपमा 'राष्ट्रिय चलचित्र पुरस्कार २०७०' द्वारा सम्मानित विल्सन विक्रम राई र तक्मे बुढोकाे कमेडी गीत "पानी पानी" हेरेर मनोरञ्जन गरौं ।




नयाँ अपडेट

पुराना अपडेट

मूलघर

२२ मन्त्रालय लगायत अन्य लिङ्क
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय
  • कानुन, न्याय, तथा संसदीय मामिला मन्त्रालय
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • खानेपानी मन्त्रालय
  • गृह मन्त्रालय
  • परराष्ट्र मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • युवा तथा खेलकूद मन्त्रालय
  • रक्षा मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  • श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयत्रालय
  • सहरी विकास मन्त्रालय
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
  • व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना
  • प्रितिबाट युनिकोड रुपान्तरण
  • लोकसेवा आयोग
  • सञ्जिवनी ब्लगस्पोट डटकम
ताजा अपडेट
ताजा कमेन्ट
लोकप्रिय पोष्ट
  • नेपाली (देवनागरी) युनिकोडमा टाइप गर्न किबोर्ड लेआउट, अल्टर की सहित
  • पुमा राई र नेपाली भाषामा प्रकाशित पहिलो सांस्कृतिक उपन्यास योङ्युप्चिदो (पाइलाहरुमा) अब अनलाइनमा
  • लोकसेवा अायोगद्वारा शाखा अधिकृतको एकिकृत योग्यताक्रम सहित सिफारिसको सूचि सार्वजनिक
  • शाखा अधिकृत (प्रशासन, लेखा, व्यवस्थापिका संसद) एकमुष्ट योग्यताक्रम सिफारिस
  • प्रितीफन्टबाट युनिकोडमा रुपान्तर गर्नुहोस्
  • 'जि वया ला लछि मदुनि' काव्यको प्रेरणाबाट 'मुना-मदन'को रचना
  • पाइलाहरूमा (नेपाली भाषामा)
  • भोगाई जीवनको (कविता)
  • सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया (राजश्व दस्तुर सहित)
  • कथित धर्मगुरु ओम नन्दका यौनशोषण, आर्थिक हिनामिनादेखि जासुसीसम्मका कर्तुतहरु
अभिलेखालय
  • ►  2020 (1)
    • ►  April 2020 (1)
  • ►  2019 (2)
    • ►  March 2019 (1)
    • ►  February 2019 (1)
  • ►  2018 (6)
    • ►  December 2018 (1)
    • ►  September 2018 (4)
    • ►  August 2018 (1)
  • ►  2017 (5)
    • ►  December 2017 (1)
    • ►  March 2017 (4)
  • ►  2016 (163)
    • ►  December 2016 (1)
    • ►  November 2016 (3)
    • ►  October 2016 (4)
    • ►  September 2016 (6)
    • ►  August 2016 (2)
    • ►  July 2016 (2)
    • ►  June 2016 (1)
    • ►  May 2016 (3)
    • ►  April 2016 (19)
    • ►  March 2016 (25)
    • ►  February 2016 (29)
    • ►  January 2016 (68)
  • ►  2015 (349)
    • ►  December 2015 (127)
    • ►  November 2015 (71)
    • ►  October 2015 (71)
    • ►  September 2015 (71)
    • ►  August 2015 (4)
    • ►  April 2015 (1)
    • ►  February 2015 (2)
    • ►  January 2015 (2)
  • ▼  2014 (30)
    • ►  November 2014 (2)
    • ►  September 2014 (3)
    • ►  August 2014 (1)
    • ▼  July 2014 (3)
      • असई (प्रहरी सहायक निरीक्षक) मा नयाँ भर्ना खुल्यो
      • दाइजो नल्याउँदा या कम ल्याउँदाको पीडा : महिला भएर ...
      • ‘राष्ट्रिय चलचित्र पुरस्कार २०७०’ प्राप्त गर्न सफल...
    • ►  June 2014 (21)
  • ►  2013 (4)
    • ►  December 2013 (1)
    • ►  November 2013 (1)
    • ►  October 2013 (2)
  • ►  2012 (1)
    • ►  June 2012 (1)
  • ►  2011 (3)
    • ►  August 2011 (1)
    • ►  April 2011 (2)
  • ►  2009 (1)
    • ►  December 2009 (1)
©सर्वाधिकार: Henkhama-The Earth मा सुरक्षित

| मूलघर | हेङ्खामा | नेपाली युनिकोड | सम्पर्क |