
पर्खीबसे तिमीलाई चौतारीमा साँझ पर्खाइमै दिन वित्यो पर्खीरहे अझ ढलीरह्यो साझ । प्रतिक्षाका पलहरु ढिलो बित्दा रैछन् समयका प्वाखहरु ढिलो चल्दा रैछन् बाढी पहिरो जान थाल्छ कोमल मुटु माझ तिम्रै तस्बिर नाँचीरह्यो परेलीको माझ ढलीरह्यो साँझ । हुरी आइ चौतारीको बरपीपल ढल्छन् कुरी बसौं तिमीलाई मनको बाध बग्छन् पानी पर्छ चट्याङ् पर्छ यो छातीको माझ छिया छिया भयो हजुर पोल्यो मुटुु माझ ढलीरह्यो...