- गणेश चिन्तन। नेपाल संविधानत: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो। यस वाक्यांशले देशमा विभिन्न तहगत लोकतान्त्रिक सरकारहरु क्रियाशील रहने तथ्य प्रष्ट पार्दछ।यसै अनुरुप हाल ७५३ वटा स्थानीय, ७ वटा प्रदेशस्तरीय र १ वटा संघीय गरी ७६१ तहबाट देशमा शासनसत्ता सञ्चालन भइरहेको छ। शासन सञ्चालनमा जनताका अभिमत प्राप्त जनप्रतिनिधि नै प्रत्यक्ष सहभागी छन्। संविधानको धारा २ ले नेपाली जनता सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न हुनेछन्...