इटहरीमा नै राजधानी किन ?

ज्ञान किराती। नेपालको बिभिन्न राजनीतिक काल खण्डमा जनआन्दोलन तथा क्रान्तिहरु हुँदै आईरहेका छन् । जस्तै २००७ सालको जहानीय राणा शासनले गरेको अन्यायको लागी नेपाली जनताले हतियार उठाउनु प¥यो । २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य तथा वहुदालीय व्यवस्थाको निम्ति जनआन्दोलन भयो । मूलतः २०४६ सालको जनआन्दोलनद्धारा एक खालको उपलब्धीत भयो । वहुदलीय व्यवस्था त आयो नै तर त्यसवाट पनि पूर्ण रुपमा जनताको अधिकार प्राप्त...

मतदान प्रक्रिया र मतदाताको भूमिका

२०७३ चैत्र १७। २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान प्रक्रिया र अाम मतदाताको भूमिका बारे यसैसाथ संलग्न श्रव्यदृश्यबाट थप जानकार हुन सकिनेछ। साभार स्रोत: निर्वाचन अायोग नेपाल। ...

स्थानीय तहको निर्वाचनमा मत संकेत गर्ने तरिका

२०७३ चैत्र १७। अागामी बैशाख ३१ गते स्थानीय तहकाे निर्वाचन हुन गइरहेको छ । एउटै पन्नाको प्रयोगबाट ७ जना पदाधिकारीहरुलाई एकै पटक मत दिनु पर्ने भएकोले यसपटक मत संकेत गर्ने तरिका यस अघिका निर्वाचनहरु भन्दा केही फरक छ । यससँगै रहेको भिडियोबाट मत संकेत गर्ने सही तरिका सिक्न सिकनेछ । साभार स्रोत: निर्वाचन अायोग नेपाल। ...

४८१ गाउँपालिकामा खटाइएका कार्यकारी अधिकृतहरुको नामावली

२०७३ चैत ४। स‌घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हालै ४८१ गाउँ पालिकाहरुमा कार्यकारी अधिकृतहरु खटाएको छ। विस्तृत जानकारीका लागि तपसिलमा संलग्न फाइल हेर्नुहोस्:  साभार: अनलाइन खवर ...

लोकसेवा आयोगले नासु प्रथम चरणमा साेधिएका प्रश्नहरुको समाधान

२०७३ चैत ४। लोकसेवा आयोगले नायब सुब्बा वा सो सरह (एकिकृत) प्रथम चरण अन्तर्गत २०७३ फागुन २८ गतेको परीक्षामा साेधिएका प्रश्नहरुको समाधान देहाय बमाेजिम रहेको छ:  साभार: विभिन्न अनलाइन साइटहरु। ...