आँखाभरि हिमाल (गीत)

२०५३ पौष २१ आँखाभरि हिमाल काखभरि नेपाल बनैभरि डाफेमुनाल अबिरल रुपमा बग्ने त्यो नदी झैं वग्यो जीवन सलल फुलैफुल्यो गुराँश लाग्छ मलार्इ उराठ जीवनमा दुखै दुख छ मन भुल्यो बसन्तको हरियाली मुनामा मेरो आज यस्तै धुन छ गार्इ चर्‍यो लेकैको हरियो त्यो चउरमा डुबेके छु म आफनै सूरमा गीत गायो कार्इलीलेे भाखा थियो विरहमा अफनै रहरमा नेपालको उत्तर हेर्दा सेतै चाँदी फुलेछ यो...

गाउँको माया (गीत)

                                           २०५३ मंसिर १६ गते आइतबार बसाइँ जाने साथीलार्इ गाउको माया छैन कि गाउको माया यो दु:खलार्इ नदिएको हैन कि जन्मेको गाउघर छोडेर जान्छौ धेरै टाढा रमाइलो गाउघर तिमीलार्इ माया छ मेरो गाढा बसाइ जाने तातिलार्इ ˜˜ आकाशको जूनले झैं शीतलता दिएर बाँच्नु...